आजको राशिफल : चैत १३ गते आइतवार

आजको राशिफल : चैत १३ गते आइतवार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) उठ्नुपर्ने रकम हातलागी हुनेछ। आम्दानी बढ्नाले काममा उत्साह जाग्नेछ। अचल सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार बढ्नेछ भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा राम्रै प्रगति होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साथीभाइले फाइदा दिलाउनेछन्। बृष - इ, उ, ए, ओ, ...

आजको राशिफल : चैत १२ गते शनिवार

आजको राशिफल : चैत १२ गते शनिवार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ। बृष - इ, उ, ए, ओ, बा, बि...

आजको राशिफल : चैत ११ गते शुक्रवार

आजको राशिफल : चैत ११ गते शुक्रवार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) महत्वपूर्ण वस्तु हातलागी हुनाले मन प्रसन्न रहनेछ। साथीभाइले फाइदा दिलाउनेछन्। प्रतीक्षित काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सफल भइनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्ति प्रयोग गर्दा लाभ हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। ...

आजको राशिफल : चैत १० गते बिहीवार

आजको राशिफल : चैत १० गते बिहीवार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुटाउन सकिनेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। ...

आजको राशिफल : चैत ७ गते सोमवार

आजको राशिफल : चैत ७ गते सोमवार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। मौका आए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। व्यवसायभन्दा सेवामूलक कामबाट उपलब्धि हातलागी हुने देखिन्छ। बृष - इ, ...

आजको राशिफल : चैत ५ गते शनिवार

आजको राशिफल : चैत ५ गते शनिवार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। दोहोर्याएर प्रयत्न गर्दा बिग्रिएको काम सच्याउन सकिनेछ। बृष - इ...

आजको राशिफल : चैत ४ गते शुक्रवार

आजको राशिफल : चैत ४ गते शुक्रवार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दिन मनोरञ्जनपूर्ण रहनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। सुमधुर दाम्पत्यले मन प्रफुल्लित हुनेछ। बृष ...

आजको राशिफल : चैत ३ गते बिहीवार

आजको राशिफल :  चैत ३ गते बिहीवार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) चिताएको कामले तीव्र गति लिनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिको रूपमा सत्कार पाइएला। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला। भौतिक साधन जुटाउने समय छ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, ब...

आजको राशिफल : चैत २ गते बुधवार

आजको राशिफल : चैत २ गते बुधवार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। सुमधुर दाम्पत्यले मन प्रफुल्लित हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। बृष ...

आजको राशिफल : फागुन ३० गते सोमवार

आजको राशिफल : फागुन ३० गते सोमवार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टर्न सक्छ। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउने कोसिस गर्लान्। झूटा आरोप समेत आइलाग्ने समय छ। तापनि मिहिनेतले आँटेको काम सम्पादन गर्न सकिनेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्नुहोला। खर्च लागे पनि टाढाको यात्रा गर्ने अवसर प्राप्त हुन सक्छ। हुलमुलमा मालमत्ता जोगाउन सजग रहनुहोला। बृष - इ, उ...
trusted online casino malaysia