आजको राशिफल : कार्तिक १० गते बुधबार

आजको राशिफल : कार्तिक १० गते बुधबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। पहिलेको नतिजा कमजोर हुनाले काम दोहोर्याउनुपर्ला। नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खनुहोला। बृष - इ, उ, ए, ओ, ब...

आजको राशिफल : कार्तिक ९ गते मंगलबार

आजको राशिफल : कार्तिक ९ गते मंगलबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आँटले काम लिन नसक्दा पछि परिनेछ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति गराउनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। व्यापार-व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला। मौका पर्खंदा स्थितिमा सुधार आउन सक्छ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, ...

आजको राशिफल : कार्तिक ८ गते सोमबार

आजको राशिफल : कार्तिक ८ गते सोमबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेका निर्णयले काममा समस्या निम्त्याउन सक्छ। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। बेलैमा सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। महत्वाकांक्षी योजना पनि तत्काल सार्वजनिक नगर्नुहोला। परिवारजनको सहयोग लिँदा सामान्य लाभ उठाउन सकिनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ...

आजको राशिफल : कार्तिक ७ गते आइतबार

आजको राशिफल : कार्तिक ७ गते आइतबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। बेसुरमा वचन दिने बानीले दुःख पाइएला। अरूको फाइदाका लागि उपयोग भइएला। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। भूमि तथा पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ। व्यवहारमा आमाको माध्यम लाभदायक बन्न सक्छ। बृष - इ, उ, ए, ओ,...

आजको राशिफल : कार्तिक ६ गते शनिबार

आजको राशिफल : कार्तिक ६ गते शनिबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका हुन सक्छ। स्वास्थ्यगत कमजोरीले काममा जुट्न नसकिएला। तापनि रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। व्यावसायिक काममा मेहनतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। बृष - इ, उ...

आजको राशिफल : कार्तिक ५ गते शुक्रबार

आजको राशिफल : कार्तिक ५ गते शुक्रबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले समेत हात झिक्नाले केही अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा सामान्य फाइदा हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ। बृष - इ, उ, ए,...

आजको राशिफल : कार्तिक ४ गते बिहीबार

आजको राशिफल : कार्तिक ४ गते बिहीबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरूको भरपर्दा धोका पाइएला। वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। कामको सन्दर्भमा मान्य व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। ...

आजको राशिफल : कार्तिक ३ गते बुधबार

आजको राशिफल : कार्तिक ३ गते बुधबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विभिन्न अवसर आए पनि काम समयमा सम्पादन नहुनाले पछि परिएला। सहयोगी तथा शुभचिन्तकहरूले आफ्ना कमजोरीमाथि टिप्पणी वा गुनासो गर्न सक्छन्। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। अरूको मर्म ख्याल नगर्दा आफैंलाई समस्या आउन सक्छ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। अहिलेको लगानीले पछिलाई फाइदा दिलाउनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, ब...

आजको राशिफल : कार्तिक २ गते मंगलबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। मेहनत गर्दा दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। हिम्मतले काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला। साँझतिर आफ्नो बौद्धिक कमजोरी फेला पर्न सक्छ। तापनि मेहनत गर्दा तार्किक क्षमतामा निखारता आउनेछ। बृष - इ, उ, ...

आजको राशिफल : कार्तिक १ गते सोमबार

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। पहिलेको योजना स्थगित हुनेछ भने नयाँ योजना बनाउँदैमा समय बित्न सक्छ। आगन्तुकले अलमल्याउन सक्छन्। अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा हुने देखिन्छ। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। बृष - इ, उ, ...
trusted online casino malaysia