आजाको राशिफल : असार ७ गते मंगलबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आँटेको काम समयमा गर्न नसकिएला। अरूका कामले अलमल्याउन सक्छ। तापनि, प्रयत्न गर्दा केही काम बन्नेछन्। सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। बिस्तारै श्रमको उपलब्धि हात पार्न सकिनेछ।
बृष - इ, उ, ए, ओ, बा...


