आजको राशिफल : जेठ २९ गते शनिबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ। गुरुजनको सहयोग जुट्नेछ। व्यवसायमा पनि राम्रै फाइदा हुनेछ। स्वास्थ्य बिग्रनाले लक्ष्य प्राप्त गर्न केही विलम्ब हुन सक्छ।
बृष - इ, उ, ए, ओ...


