सरकारी सेवालाई प्रभावकारी बनाउन टाइम कार्ड
सरकारले सरकारी सेवामा टाइम काड लागू गर्ने भएको छ।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी सेवालाई प्रभावकारी बनाउन टोकन कार्ड तथा टाइम कार्ड प्रणाली लागू गरिने उल्लेख गरिएको हो।
संघीय निजामति कानुन यथाशीघ्र कार्यन्वयनमा ल्याई निजामति सेवा प्रभावकारी बनाइने उल्लेख नीति तथा कार्यक्रममा रहेको छ।संघीय निजामति ऐन अहिले संघीय संसदमा रहेको छ।
निजामति सेवालाई प्रभावकारी तथा चुस्त ब...











