फेरि फुट्यो डा. बाबुरामको पार्टी : महिन्द्र यादव पक्ष माओवादी केन्द्रमा समाहित

फेरि फुट्यो डा. बाबुरामको पार्टी : महिन्द्र यादव पक्ष माओवादी केन्द्रमा समाहित
काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) विभाजित भएको छ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) को महिन्द्र यादव पक्षबीच पार्टी एकता गर्ने सहमति भएको छ । माआवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षता...

घट्यो डिजेल, पेट्रोल र मट्टीतेलको भाउ

घट्यो डिजेल, पेट्रोल र मट्टीतेलको भाउ
इटहरी । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गए रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ र डिजेल-मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि देशका विभिन्न ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनग...

पशुपति जंगलमा मृत्त भेटिएकी सुस्मिताको साथमा भेटियो ‘सुसाइड नोट’

पशुपति जंगलमा मृत्त भेटिएकी सुस्मिताको साथमा भेटियो ‘सुसाइड नोट’
काठमाडौँ । काठमाडौँको पशुपति क्षेत्रस्थित जंगलमा मृत फेला परेकी १९ वर्षीया सुस्मिता थापाको साथमा ‘सुसाइड नोट’ (आत्महत्या पत्र) भेटिएको छ । सुस्मिताको साथमा सुसाइड नोट फेला परेको र त्यस विषयमा अनुसन्धान भइरहेको गौशालास्थित महानगरीय प्रहरी वृत्तका डीएसपी केशव थेवेले जानकारी दिए । घटनास्थलमा भेटिएको सुसाइड नोटमा के लेखिएको छ भन्ने कुरा अहिले खुलाउन नमिल्ने बताउँदै उनले सुसाइड नोट उनैले लेखेको हो /...

लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति

लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति
इटहरी । आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति भएको छ।शुक्रबार अर्थमन्त्रालयमा सरकारी वार्ता टोली र आन्दोलनकारीका प्रतिनिधिबीच सहमति जुटेको हो। सहमति पत्रमा सरकारको तर्फबाट वार्ता टोलीका संयोजक सह–सहसचिव एवम् वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल र आन्दोलनकारीका तर्फबाट वार्ता टोली संयोजक पुनाराम (मनिराम) ज्ञवालीले हस्ताक्षर गरेका छन्। केही दिनदे...

दूध किसानको बक्यौता भुक्तान गर्न तत्काल ३० करोड निकासा गर्दै अर्थ मन्त्रालय

दूध किसानको बक्यौता भुक्तान गर्न तत्काल ३० करोड निकासा गर्दै अर्थ मन्त्रालय
काठमाडौं । दूध किसानको बक्यौता भुक्तानीका लागि ३० करोड निकासा गर्ने अर्थ मन्त्रालयले तयारी थालेको छ । अर्थमन्त्री वर्षमान पुनले आज (शुक्रबार) सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको बक्यौता भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् । त्यसअघि मन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा. गोविन्द्रप्रसाद शर्मा र पशुपंक्षी विकास सचिव डा. रेव...

कार्यपालिका बैठकमै कुटिए प्रमुख प्रशासकीय अधिकृत, टाउकोमा तीन टाँका

कार्यपालिका बैठकमै कुटिए प्रमुख प्रशासकीय अधिकृत, टाउकोमा तीन टाँका
डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिका बैठकमै कुटपिट भएको छ । कार्यपालिका सदस्यहरूले उनीमाथि कुटपिट गरेका हुन् ।कुटपिटबाट जोशी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनको अहिले जोगबुढा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा तीन वटा टाँका लगाइएको छ । कार्यपालिकामा नेकपा माओवादी केन्द्रका बहुमत सदस्य छन् । बैठकमा एजेण्डा...

आजकाे माैसम : चार प्रदेशमा वर्षाको सम्भावना, लुम्बिनीमा हावाहुरी चल्ने

आजकाे माैसम : चार प्रदेशमा वर्षाको सम्भावना, लुम्बिनीमा हावाहुरी चल्ने
इटहरी । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ । आज (बिहीबार) दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशको पहाडी भ...

संसद्‍मै राजेन्द्र लिङ्देनले भने : एक दिन हामी यो गणतन्त्रलाई पल्टाएरै छाडछाै

संसद्‍मै राजेन्द्र लिङ्देनले भने : एक दिन हामी यो गणतन्त्रलाई पल्टाएरै छाडछाै
काठमाडाै । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको गणतन्त्रलाई लुटतन्त्रको संज्ञा दिएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ महिनामै तेस्रो पटक विश्वासको मत लिन डाकिएको बैठकमा बुधबार सम्बोधन गर्दै लिङ्देनले यस्तो बताएका हुन्। उनले हिजो जस्तो राजा र हिन्दु धर्मलाई गाली गरेर अब काम नचल्ने बताए। ‘हिजो राजा र हिन्दु धर्मलाई गाली गरेर वाहावाही कमाइन्थ्यो’, उनले भन...

एक महिनादेखि बेपत्ता युवतीको शव हात–खुट्टा बाँधिएको अवस्थामा फेला, हत्याको आशंका

एक महिनादेखि बेपत्ता युवतीको शव हात–खुट्टा बाँधिएको अवस्थामा फेला, हत्याको आशंका
काठमाडौं । एक महिनादेखि काठमाडौंबाट बेपत्ता एक जना युवतीको शव हात–खुट्टा बाँधिएको अवस्थामा फेला परेको छ । कक्षा १२ मा अध्ययनरत सुस्मा लामा २२ माघदेखि वेपत्ता भएकी थिइन् । उनको शव एक महिनापछि तारेभिरको जङ्गलबाट उत्खनन् गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । लामाको हात–खुट्टा बाँधेको अवस्थामा शव भेटिएको प्रहरी अधिकृतहरु बताउँछन् । यो घटनामा अहिले उपत्यका अपर...

पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवको ८० वर्षको उमेरमा निधन

पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवको ८० वर्षको उमेरमा निधन
सिरहा । नेकपा एमालेका पुराना नेता तथा लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवको ८० वर्षको उमेरमा निधन भएको छ। सिरहाको सुखिपुर नगरपालिका ६ खरही टोलमा विसं २००० सालमा जन्मेका नेता यादवको आज आफ्नै निवास गोलबजारमा निधन भएको हो। लामो समयदेखि विभिन्न रोगबाट पीडित यादव केही समय पहिलायता प्यारालाईसीसले थलिएका थिए। उनी छोरा बुहारीसँगै गोलबजार नगरपालिका ६ मा बस्दै आएको र आज अपराह्न निधन...
trusted online casino malaysia