मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक
कात्तिक १७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत ती निर्णयहरू सार्वजनिक गरेका हुन्। वैदेशिक रोजगार न्यायाधिकरण र अन्य नियुक्ति बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता घ...

आज विश्वकर्मा पूजा तथा वास्तु दिवस

आज विश्वकर्मा पूजा तथा वास्तु दिवस
आज कालीगढहरूले विश्वकर्मा पूजा गरी वास्तु दिवस मनाइरहेका छन्।प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन उद्योग–कलकारखानामा भगवान् विश्वकर्माको मूर्ति वा तस्बिरमा पूजा गरेर यो पर्व मनाइन्छ। पूजा सकेपछि मूर्ति नदी वा शुद्धस्थलमा विसर्जन गर्ने परम्परा छ। औजार र मेसिनरीमा पूजा गर्दा लामो समय टिक्ने र राम्रो काम हुने विश्वास छ। धर्मशास्त्रअनुसार द्वापर युगमा विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर...

राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाऔँ: उपत्यका प्रहरी

राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाऔँ: उपत्यका प्रहरी
काठमाडौं– नेपाल प्रहरीले काठमाडौं उपत्यकावासीलाई अबेर राति र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलाएर खाना नपकाउन ‘उर्दी’ जारी गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले सार्वजनिक सूचना जारी गरेर राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाउन ‘उर्दी’ जारी गरेको हो । प्रहरीले ध्वनि, धुवाँ र फोहर प्रदशुषणमुक्त छिमेकी अभियानको थालनी गर्न भन्दै जारी गरेको सूचनामा बिहान नृत्य कर्म ग...

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदै

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन् । चीनको तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली आज स्वदेश फर्किने कार्यक्रम रहेको छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले (एससीओ) को शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए भने कैयौं महत्वपूर्ण भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जीङपीङ र उपराष्टपति हान चङसँग द्विपक...

निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित

निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
काठमाडौं। संघीय निजामती सेवा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रुपमा पारित भएको छ। मंगलबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० सर्वसम्मत रुपमा पारित गरेको हो। त्यसअघि बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले उक्त विधेयकमाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्...

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेट

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेट भएको छ। चीनमा (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी कार्यक्रममा मुलुकका लागि आयोजित स्वागत समारोहमा ओली र मोदीबीच भेटवार्ता भएको हो। मोदी आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्समा उनले ओलीसँगको तस्बिर हाल्दै लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा अत्यन्तै हर्षित छु। भारत-नेपालको सम्बन्ध...

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। बागमती प्रदेश र लुम्विनी प्रदेशका ...

उपेन्द्र यादवको विषयमा परमादेशपछि गृह मन्त्रालयमा उच्चस्तरीय छलफल

उपेन्द्र यादवको विषयमा परमादेशपछि गृह मन्त्रालयमा उच्चस्तरीय छलफल
काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतविरुद्ध गौर हत्याकाण्डमा अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेसँगै गृह मन्त्रालयमा उच्चस्तरीय छलफल भएको छ । मंगलबार गृहमन्त्री रमेश लेखक र सुरक्षा निकायका प्रमुखहरूबिच छलफल भएको हो । सर्वोच्चको परमादेशपछि यो विषयमा छलफल गर्न बैठक बसिरहेको गृह मन्त्रालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्...

मर्मत सम्भारका कारण राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक अवरुद्ध

मर्मत सम्भारका कारण राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक अवरुद्ध
राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जानकारी गराएको छ । नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेकाले मर्मत पूरा नभएसम्म विभाग सम्बद्ध तोकिएका सेवाहरू आंशिकरूपमा अवरुद्ध भएको विभागका सूचना अधिकारी शिवराज सेढाइँले जानकारी दिए । सेढाइँका अनुसार अनलाइनमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा कार्ड वितरण सेवा, राष्ट्रिय परिचयपत्...

देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
काठमाडौं। देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग र तमोर-कोरिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ। यस्तै, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको सहिद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरूपमा अ...
trusted online casino malaysia