राष्ट्रपतिमा विद्या भण्डारी विजयी,अौपचारिक घोषणा हुन बाकी
काठमाडौं, कात्तिक ११ - विद्या भण्डारी राष्ट्रपतिमा चयन हुनु भएको छ । व्यवस्थापिका संसदमा भएको मतदान अनुसार भण्डारी ३ सय २७ मत पाएर राष्ट्रपति चयन हुनु भएको हो । उहाँले कांग्रेसका कुलबहादुर गुरुङलाई पराजित गर्नुभएको हो । गुरुङले २ सय १४ मत प्राप्त गर्नुभयो । (more…)










