वीरगंजमा कुर्मी समाजको जुलुस

वीरगंजमा कुर्मी समाजको  जुलुस
वीरगंज, ७ कार्तिक । जारी मधेश आन्दोलनमा ऐक्यबद्धता जनाउँदै कुर्मी समाजले शनिबार वीरगंजमा भव्य जुलुस निकालेको छ । बारा र पर्साको कुर्मी समाजले जुलुस निकालेका हुन् । जुलुसमा हजारौं सर्वसाधारणको सहभागिता थियो । बारा र पर्साका गाउँगाउँबाट आएका कुर्मी समाजका आन्दोलनकारीहरु वीरगंजको पावर हाउस चौकमा भेला भएका थिए । त्यँहाबाट विशाल एकीकृत जुलुस निकालिएको हो । गाउँगाउँबाट ट्रयाक्टरमा आएका आन्दोलन...

बिरामी कुर्न टिचिङ अस्पताल पुगेका तामाङद्वारा आत्महत्या

बिरामी कुर्न टिचिङ अस्पताल पुगेका तामाङद्वारा आत्महत्या
काठमाडौँ–बिरामी कुर्न त्रिवि शिक्षण अस्पताल महाराजगन्जा एक युवाले आत्महत्या गरेका छन् । अस्पतालको दुई तलामाथिबाट हाम फालेर घाइते भएका काठमाडौँ बौद्ध महाँकाल डेरा गरी बस्ने सिन्धुपाल्चोक लिसङ्खु–७ का ३२ वर्षीय मानबहादुर तामाङको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । तामाङलाई काठमाडौँ महानगरपालिका–६ बौद्ध महाँकालकी चिनिमायाँ गुरुङले बिरामी कुर्न शुक्रबार ज्याला दिएर अस्पताल पठाएको बुझि...

यूरोपियन यूनियनले भारतलाई भन्यो- नेपालमा लगाएको नाकाबन्दी हटाउ

यूरोपियन यूनियनले भारतलाई भन्यो- नेपालमा लगाएको नाकाबन्दी हटाउ
७ कात्तिक, काठमाडौं । यूरेापियन युनियन (इयू)ले भारतले नेपालमा लगाएको नाकाबन्दीका बारेमा पहिलोपटक मुख खोलेको छ । युरोपेली संसदको दक्षिण एसिया मामिला हेर्ने प्रतिनिधिमण्डलकी अध्यक्ष जँ लम्बर्टलले विज्ञप्ती जारी गरी नेपालमा लागेको अघोषित नाकाबन्दी हटाउन भारतलाई अपिल गरेकी छन् । ‘हामी भारतलाई यो अपिल गर्दछौं कि, नेपालतर्फको आपूर्ति ब्यवस्थामा अवरोध सिर्जना नगरी बिनाअबरोध सीमापार ब्यापार सुनिश्चित ग...

उग्र बन्यो आन्दोलन, राजमार्गमै डेरा जमाए आन्दोलनकारीले

उग्र बन्यो आन्दोलन, राजमार्गमै डेरा जमाए आन्दोलनकारीले
धनुषा ७ कार्तिक । हिन्दु धर्मावलम्बीको महान पर्व विजयादशमीको अवसर पारेर आन्दोलनलाई केही खुकुलो बनाएका मधेशी मोर्चाहरुले दशैं सकिए लगत्तै आन्दोलनलाई झनै उग्र बनाएका छन् । विजयादशमी सम्पन्न भएपछि प्रदर्शनकारीहरु शनिबारदेखि नाका र राजमार्ग अवरुद्ध गर्न सक्रिय भएका छन् । अढाई महिनादेखि मधेशमा आन्दोलन जारी रहेपनि मधेशी जनताको मागप्रति सरकार गम्भीर नदेखिएपछि आन्दोलनकारीहरु झनै सशक्त रुपमा प्रस्तु...

चीनले नेपालका लागि एक हजार मेट्रिकटन तेल पठाउँदै

चीनले नेपालका लागि एक हजार मेट्रिकटन तेल पठाउँदै
७ कात्तिक, काठमाडौं । भारतले अघोषित नाकाबन्दी गरिरहेका बेला चीनले नेपाललाई एकहजार मेट्रिक टन तेल उपलब्ध गराउने भएको छ । उच्च सरकारी स्रोतका अनुसार यो तेल रसुवाको केरुङ नाकाबाट केहीदिनमा नेपाल भित्रने छ । नेपालमा घोषणा भएको नयाँ संविधानलाई लिएर असन्तुष्ट भएको दक्षिणी छिमेकी भारतले एक महिनादेखि अघोषित नाकाबन्दी गरेर इन्धन, ग्यास लगायतका अत्यावश्यक सामग्री रोक्दै आएको छ । जसका कारण दसैं जस्तो ...

एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने

एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने
काठमाडौँ, ८ कात्तिक । नेकपा (एमाले)ले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दिने भएको छ । गएराति सम्पन्न पार्टीको स्थायी समितिको बैठकले सहमतिको प्रक्रियाबाट राष्ट्रपति निर्वाचनको निम्ति आफ्नो उम्मेदवार अघि सार्ने निर्णय गरेको सो पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो यद्यपि पार्टीले उम्मेदवारको नाम तय गरेको छैन । बैठकले राष्ट्रिय सहमतिको यात्रामा सँगसँगै अघि बढ्न नेपाली काँग्रेसलग...

पेट्रोल नदिएको भन्दै ढुङ्गामुढापछि हवाई फायर, तीन जना पक्राउ

धनगढी – सशस्त्र प्रहरी बलको अत्तरिया नगरपालिकास्थित पेट्रोल पम्पमा गएराति ढुङ्गामुढा गरिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरी तीन राउण्ड हवाई फायर गर्न बाध्य भयो । जाँड खाएर आएका स्थानीय केही व्यक्तिले पेट्रोल नदिएको भन्दै पम्पमा रोकी राखिएका गाडीमा ढुङ्गा प्रहार गर्न थालेपछि सुरक्षार्थ खटिएका प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए । घटनामा संलग्न भएको ...

राजदेवी मन्दिरमा गएको वर्षभन्दा कम बली चढ्यो

राजदेवी मन्दिरमा गएको वर्षभन्दा कम बली चढ्यो
  ५ कात्तिक । जनपुरधामको राजदेवी मन्दिरमा यस वर्ष बली प्रदान गर्नेहरुको संख्या घटेको छ । जारी मधेश आन्दोलनले गर्दा यस वर्ष पहिलेको भन्दा कम संख्यामा बली प्रदान भएको विश्लेषण गरिएको छ । यसवर्ष राजदेवी मन्दिरमा कुल १३,८०१ वटा बोकाको बली चढेको मन्दिर प्रशासनले जनाएको छ । गएको वर्ष १४,५६१ वटा बोकाको बली चढेको थियो । महाअष्टमीको अवसरमा बुधबार राति ८ ः ०५ बाट सुरु भएको बली प्रदान बिहिबार बिहान ३...

सरकार—मोर्चा वार्ता, लचिलो हुन एक अर्कालाई आग्रह

काठमाडौँ, ४ कात्तिक । सरकार र आन्दोलनरत संयुक्त मधेसी मोर्चाबीच आज भएको वार्तामा दुवै पक्षले एक अर्कालाई आ–आफ्ना अडानमा लचिलो हुन आग्रह गरेका छन् । मोर्चाका मागसम्बन्धी विषयले वार्तामा प्रवेश पाएको तथा उनीहरुले प्रदेश सीमाङ्कनको विषयलाई मुख्य मुद्दाका रुपमा पुनः प्रस्तुत गरेको सरकारी वार्ता टोलीका सदस्य एवम् सामान्य प्रशासन मन्त्री रेखा शर्माले राससलाई बताउनुभयो । ”सीमाङ्कनको टुङ्गो लाग्ने वित्ति...

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

काठमाडौँ, ५ कात्तिक । राष्ट्रपति डा रामवरण यादवले नयाँ संविधान निर्माणसँगै मुलुकमा आर्थिक एवम् सामाजिक विकासतर्फ केन्द्रित गर्ने बाटो खुलेको बताउनुभएको छ । बडादसँैं २०७२ का अवसरमा राष्ट्रपति डा यादवले आज दिनुभएको शुभकामना सन्देशमा देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मङ्गलमय शुभकामना व्यक्त गर्दै प्रमुख राजनीतिक मुद्दा निरुपण भएको पृष्ठभूमिमा अब सम्पू...
trusted online casino malaysia