दशैंसम्म जनकपुर आशिंक रुपले खुला रहने
जनकपुरधाम, २९ आश्विन । चाडपर्वलाई ध्यानमा राख्दै जनकपुरधाममा बन्द केही खुकुलो हुनेभएको छ । विजयादशमीको अवसरलाई हेर्दै जनकपुरमा आन्दोलनकारीले बन्द खुकुलो बनाउने निर्णय गरेका हुन् ।
असोज २९ गतेखेखि कार्तिक ५ गतेसम्म साँझ दिउँसो ३ बजेपछि जनकपुर बजार खुल्ला रहनेछ ।
जनकपुरमा आन्दोलनरत विभिन्न मधेशी मोर्चा, जनकपुर उद्योग वाणिज्य संघ र स्थानीय युवाहरुले संयुक्त रुपमा दशैंभरी बन्दलाई खुकुलो बनाउने न...












