सबैलाई मिलाएर लैजाने नव नियुक्त प्रधानमंत्री ओलीको प्रतिवद्धता

सबैलाई मिलाएर लैजाने नव नियुक्त प्रधानमंत्री ओलीको प्रतिवद्धता
२४ असोज, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । व्यवस्थापिका संसदको आइतबार बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो । प्रधानमन्त्रीमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सबैलाई साथमा लिएर अघि बढ्ने बताए । शान्ति सुव्यवस्था कायम गर्ने र रचनात्मक कामलाई प्राथमिकता दिने उनले बताएका छन् । ओलीले ...

शुशिललाई हराउँदै ओली बने नयाँ प्रधानमंत्री

शुशिललाई हराउँदै ओली बने नयाँ प्रधानमंत्री
२४ असोज, काठमाडौंं । एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहितको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।व्यवस्थापिका संसदमा आइतबार भएको निर्वाचनले बहुमतका आधारमा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । उनले ३३८ मत पाएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस सभापति सुशील कोइरालाले २४९ मत पाएका छन् । मतदानमा ५८७ सभासद सहभागी भएका थिए । अनला...

आईओसीले आयल निगमलाई भन्यो- तेल लिन आऊ

आईओसीले आयल निगमलाई भन्यो- तेल लिन आऊ
२४ असोज, काठमाडौं । इन्धन आयातका लागि ग्लोबल टेण्डर आहृवान गरेपछि भारतीय आयल कर्पोरशन (आइओसी) का अधिकारीहरुले नेपाल आयल निगमका पदाधिकारीहरुलाई फोन गरेका छन् । आईओसीका अधिकारीले समान्य अवस्थाको भन्दा बढी लोड दिने भन्दै ट्यांकर भारत पठाउन भनेका छन् । तर, आयल निगमका अधिकारीहरु भने फेरि झुक्याउन खोजिएको हो कि भन्ने आशंका गर्छन् । आईओसीका अधिकारीले अघिल्लो हप्ता पनि तेल दिने भन्दै बोलाएर नेपाली ट्या...

मधेसी मोर्चाले सुशील कोइरालालाई भोट हाल्ने

मधेसी मोर्चाले सुशील कोइरालालाई भोट हाल्ने
२४ असोज, काठमाडौं । मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस उम्मेद्वार सुशील कोइरालालाई समर्थन गर्ने निर्णय गरेको छ । मधेसी मोर्चाले संविधान अस्वीकार गर्दै आन्दोलन गरेपनि त्यही संविधान अनुसार हुन लागेको प्रधानमन्त्री चुनावमा भने भाग लिन लागेको हो ।तमलोपाका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रधानमन्त्री चुनावमा कोइरालालाई भोट हाल्ने निर्णय भएको जानकार...

ओलीलाई भोट हाले गोली हान्ने धम्की : धम्की दिने कोहो ?

काठमाडौं २४ असोज / सांसदमा प्रधानमन्त्रीको निर्वाचन प्रकृया सुरु भइरहेको बेला एमाओवादीका दुई सभाषदहरुलाई अज्ञात ब्याक्तिले गोली हान्ने धम्की दिएको सार्वजनीक भएको छ । प्रधानमन्त्रीका दाबेदार केपी ओलीको पक्षमा भोट खसाले ज्यान मार्ने धम्की आएको सार्वजनीक भएको हो । एकिकृत नेकपा माओवादीका सांसद निशा साह र सोनिया यादवलाई प्रधानमन्त्रीमा ओलीलाई भोट दिए गोली हान्ने धम्की आएको सभाषद साहले बताउनुभएको छ ।...

रोजगारीकालागि साउदी पुगेका एक सयबढी नेपाली अलपत्र

रोजगारीकालागि साउदी पुगेका एक सयबढी नेपाली अलपत्र
साउदी अरब, २४ असोज –  खाडी मुलुक जाने कामदारका लागि सरकारले‘फ्रि भिसा फ्रि टिकट’ लागू भएको बताइरहँदा लाखौँ रकम तिरेर साउदी आएका एक सय नेपाली बिचल्लीमा परेका छन् । धन कमाउने मीठो सपना बोकेर रोजगारीका लागि साउदी आएका ती नेपालीले डेढ महिनादेखि काम पाउन नसकेपछि बिचल्लीमा परेका हुन् । उनीहरु काठमाडौँमा रहेको गोल्डेन इगल मेनपावर, सस मेनपावर र एड्भाञ्चर हुमन रिसोर्स गरी तीन छुट्टाछुट्टै मेनपावरमार्फत ...

आफ्नो नागरिकताको प्रतिलिपि पत्रीकामा छापिदिन महतोको आग्रह

आफ्नो नागरिकताको प्रतिलिपि पत्रीकामा छापिदिन महतोको आग्रह
जलेश्वर, २३ आश्विन । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले उनको नागरिकताको प्रतिलिपि पत्रीकामा छाप्न आग्रह गरेका छन् । शनिबार महोत्तरीमा पत्रकारहरुसँग कुरा गर्दै महतोले आफूमाथि अंगिकृत नागरिकता लिएको र त्यही भएर अंगिकृत नागरिकले संबैधानिक पद पाउनुपर्ने माग गर्दै आएको आरोप लाग्ने गरेका कारण आफ्नो नागरिकताको प्रतिलिपि पत्रीकामै छाप्न आग्रह गरेका हुन् । शनिबार महोत्तरीको भिठामोड नाकामा धर्...

प्रधानमन्त्री निर्वाचनमा भाग लिने बारे मधेशी मोर्चाले आज निर्णय लिने

प्रधानमन्त्री निर्वाचनमा भाग लिने बारे मधेशी मोर्चाले आज निर्णय लिने
काठमाडौं, २४ आश्विन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक अहिले केही बेरमा बस्दैछ । प्रधानमन्त्रीको चयनका लागि आईतबार संसदमा हुने निर्वाचन प्रक्रियामा भाग लिने नलिने बारे निर्णय लिन मोर्चाको बैठक बस्न लागेको तराई मधेश लोकतान्त्रिक पार्टीका प्रवक्ता तथा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लले बताएका छन् । यसअघि शनिबार अबेर राति पनि मधेशी मोर्चाको बैठक तमलोपा पार्टी कार्यालयमा बसेको थियो ...

सिरहामा दङ्गाग्रस्त क्षेत्र हट्यो

सिरहामा दङ्गाग्रस्त क्षेत्र हट्यो
लहान, २३ असोज । जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको पूर्व–पश्चिम लोकमार्गअन्तर्गत ५०० मिटर दायाँबायाँ क्षेत्रमा घोषणा गरेको दङ्गाग्रस्त क्षेत्र हटाएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले आज सार्वजनिक सूचना जारी गर्दै गत भदौ २३ गतेदेखि पूर्व–पश्चिम लोकमार्गअन्तर्गत ५०० मिटर दायाँबायाँ क्षेत्रमा घोषणा गरेको निषेधित क्षेत्र र भदौ २४ गतेदेखि सोही क्षेत्रमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६...

केपी ओली प्रधानमन्त्री हुने पक्का, कांग्रेस प्रतिपक्षमा

केपी ओली प्रधानमन्त्री हुने पक्का, कांग्रेस प्रतिपक्षमा
२३ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको ३८ औं प्रधानमन्त्री हुने पक्का भएको छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने प्रतिपक्षमा बस्ने भएको छ । व्यवस्थापिका संसदको भोलि आइतबार ११ बजेको बैठकमा मतदान हुनेछ । एमाले अध्यक्ष केपी ओलीले शनिबार उम्मेदवारी दर्ता गरेका छन् । केपी ओलीसँग प्रधानमन्त्रीमा प्रतिस्पर्धाका लागि कांग्रेस सभापति सुशील कोइरालाले प्रतिस्पर्धा गर्ने ...
trusted online casino malaysia