तराई मधेशमा आन्दोलन चर्काउने गोइतको चेतावनी
असोज २२ इनरुवा
अखिल तराइ मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइत यतिवेला सुनसरीमा रहेको खुल्न आएको छ ।
केहिदिनयता गोइत सुनसरीका सीमावर्ति दक्षीणी गाविसहरुमा गोप्य वार्तामा सकृय रहेको स्रोतले बताएको छ ।विगत ५५ दिन देखि तराई मधेशमा जारी आन्दोलन प्रति समर्थन जनाउँदै आएका गोइतले स्वतन्त्र तराइ मधेशका लागि पक्ष्यमा बहस चर्काएको बुझिएको हो ।विषेश भेला बताइएको कार्यक्रम स्थल भने गोप्य राखिएको छ ।कार...








