सहमतीको सरकार गठनबारे तिनदलमा छलफल

सहमतीको सरकार गठनबारे तिनदलमा छलफल
काठमाडौँ, १८ असोज / प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकमा सहमति मै आगामी सरकार बनाउने बारेमा छलफल भएको छ । प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) का शीर्ष नेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संविधान जारी गर्दा तीन दलबीच देखिएको सहमति, सहकार्य र एकतालाई निरन्तरता दिई अगाडि बढ्नेबारे छलफल भएको हो । बैठकमा आन्दोलनरत मधेसी मोर्चासँग भएका व...

दशैमा टीकाको साइत बिहान १०ः५५ उत्तम

काठमाडौँ, १८ असोज /  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका साइत सार्वजनिक गरेको छ ।घटस्थापनाको साइत असोज २६ गते मङ्गलबार बिहान ११ बजेर २५ मिनेटमा रहेको छ । त्यसैगरी सरकारी कार्यालय र सेनाको झन्डा फेर्र्ने साइत असोज २७ गते बुधबार बिहान ११ बजेर ३५ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।यस वर्ष पश्चिम फर्केर झन्डा फेर्नु राम्रो हुने मानिएको छ । कात्तिक १...

मानवसाङ्लो होइन, माखेसाङ्लो : ओली

बनेपा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता भड्काउनका लागि संविधान विरोधीले संविधानको अपव्याख्या गरिरहेको बताएका छन्।एमाले काभ्रेले शनिबार आयोजना गरेको कार्यकर्ता भेलामा अध्यक्ष ओलीले भने, 'गाउँ–गाउँमा गएर संविधान घोषणा भएपछि के पायौ भन्दै जनता भाँड्ने काम भइरहेको छ।'आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले हुलाकी राजमार्गमा बिहीबार गरेको मानवसाङ्लो प्रदर्शनलाई लक्षित गर्दै उनले भने, '...

उरांवहरुले मनाए कर्मा पूजा

उरांवहरुले मनाए कर्मा पूजा
धरान, १७ असोज / कर्मा पूजा २०७२ को अवसरमा उरांव झांगड जातिको जातिय संस्था “नेपाल उरांव झांगड कोड्रेम सुध्रारा कार्य गुठीयारा आ” केन्द्रिय समितिले सुनसरीको मधुवनमा कर्मा पूजा तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आइतबार सम्पन्न भएकाे छ । कार्यक्रममा अधिकांस बक्ताहरूले कर्मा पूजालाई राष्ट्रिय पर्व घोषणा गर्नुपर्ने, संविधान संशोधन गरी समानुपाति प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, वैज्ञानिक र व्...

भारतले नाकाबन्दी खोल्नुको रहस्य यस्तो छ : नेपाललाई ललीपप खुवाको पत्तै छैन : ओलीलाई प्रधानमन्त्री बन्न नदिन षडयन्त्र

काठमाण्डौ १७ असोज  / भारतले वीरगञ्ज नाका बाहेक अरु नाकाहरु खोल्ने भएको समाचार शनिवार र आइतवार संचारमाध्यमहरुमा छाइरहेको छ । यसरी भारतले नाकाहरु खोल्न थाल्नुको भित्री रहस्य भने गम्भीर रहेको उच्च श्रोतहरुले जानकारी दिएका छन् । नेपालमा भारत विरोधी भावना बढेकोले मात्र यसरी नाका खोल्न थालेको होइन भन्ने उच्च स्राेतकाे भनाई छ । भारत विरोधी भावना नाकावन्दी गरेपछि बढ्छ भन्ने कुरा भारतीय नेताहरुलाई थाहा ...

भारतीय हस्तक्षेपविरुद्ध टोकियोमा नेपालीको प्रदर्शन

जापान (टोकियो), १४ असोज । नेपालमा संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै अधोषित नाकाबन्दी गरेको छिमेकी मुलुक भारतविरुद्ध जापानमा भएका नेपालीले बिहीबार राजधानी टोकियोमा प्रदर्शन गरेका छन् । सयौँको सङ्ख्यामा आएका नेपालीले टोकियोस्थित कुदानसीतामा रहेको भारतीय राजदूतावास अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले ‘नेपालीको संविधान भारतका लागि होइन, आन्तरिक मामिलामा हस्तक्षेप गर्न पाइ...

इटहरीमा लिम्बुवानको झण्डा :सुनसरी मोरङ झापालाई अलग्याए बिद्रोहको चेतावनी

इटहरीमा लिम्बुवानको झण्डा :सुनसरी मोरङ झापालाई अलग्याए बिद्रोहको चेतावनी
तेज बन / इटहरी १६ असोज – सिमाङकनको बिषयलाई लिएर सुनसरी , मोरङ्ग र झापालाई प्रदेश नं १ बाट अलग्याए राज्य बिरुद्ध बिद्रोह गर्ने चेतावनी दिदै आएको संघीय लिम्बुवान नेपालले शनिबार सुनसरीको इटहरीमा आफनो पार्टीको झण्डा गाडेको छ । पूर्वको केन्द्र इटहरी स्थित मुख्य चौकको पुर्वसाइडमा लिम्बुवानले आफनो पार्टीको झण्डा गाडेको हो । यस अघी पार्टीले सुनसरीको धरान स्थित भानुचौकमा झण्डा गाडेको थियो । अरुणपुर्वको ...

तीन दल भन्छन्–नाकाबन्दी हटाउ, मोर्चा भन्छ–सीमांकन सच्याउ

  काठमाडौं, असोज १५ – मुख्य तीन दल र मधेसी मोर्चाबीचको वार्ता सकारात्मक भएपनि कुरा मिलिसकेको छैन । बिहीबार भएको वार्तामा तीन दलले तराईमा भैरहेको बन्द, हडताल र नाकाबन्दी हटाउन आग्रह गरेका छन् । तर अझै विश्वासको वातावरण नबनेको मन्दै मोर्चाले बिरोधका कार्यक्रम यथावत रहने जनाएको छ । मोर्चाले उठाएको मागमध्ये समानुपातिक प्रतिनिधित्व, जनसंख्याका आधारमा निर्वाचन प्रणाली र नागरिकतबारेको विषय...

अमेरिकी सेनाको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

असोज १५ – अमेरिकी सेनाको विमान दुर्घटना हुँदा कम्तिमा ११ जनाको ज्यान गएको छ । अफगानिस्तानको जलालाबाद विमानस्थलमा अमेरिकी सेनाको विमान दुर्घटना भएको हो । दुर्घटाको विषयमा अनुसन्धान भैरहेको अमेरिकी सेनाका प्रवक्ताले जनाएका छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा अमेरिकी सेनाका लागि काम गर्दै आएका ६ जना र अरु पाँच जना सेनालाई कामदार उपलब्ध गराउने मानिस रहेको जनाइएको छ । सेना, सेनाका लागि काम गर्ने मानि...

नवलपरासी : निषेधाज्ञा एक साता थप

नवलपरासी १५ आश्विन । नवलपरासी जिल्ला प्रशासन कार्यालयले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ । जिल्ला सुरक्षा समितिको विहीबार बसेको बैठकले आगामी असोज २१ गते राती १० बजेका लागि निषेधाज्ञा थप गरेको हो । थप गरिएको यस निषेधाज्ञासँगै नवलपरासीमा निषेधाज्ञाको अवधि ४५ दिन पुगेको छ । यता निषेधाज्ञा लगाएपनि आन्दोलन जारी रहेको छ । नवलपरासीमा विभिन्न मोर्चाहरुको आन्दोलन सशक्त हुँदै गएको छ भने सिमा क्षेत्र...
trusted online casino malaysia