एक सय ४१ वर्षदेखि चल्दै आएको परम्परा संगै कोजाग्रत पूर्णिमा मनाइँदै

एक सय ४१ वर्षदेखि चल्दै आएको परम्परा संगै कोजाग्रत पूर्णिमा मनाइँदै
जनकपुरधाम। आज बडा दशैंको अन्तिम दिन मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा मनाइँदैछ । कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रत्येक वर्षजस्तै यस वर्ष पनि महोत्तरीको रतौलीबाट १ सय १ पाहुर जानकी मन्दिरमा ल्याइएको छ । महोत्तरीको रतौलीका स्व. महेन्द्रप्रसाद ठाकुरको घरबाट मन्दिरमा ल्याइएको पाहुरबाटै भगवान सीतारामको चुमाओन गर्ने परम्परा रहेको छ । पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल तरकारी, भगवान राम र माता ज...

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिलाई विपद् व्यवस्थापन तथा पुनर्निर्माणको काममा लगाइने

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिलाई विपद् व्यवस्थापन तथा पुनर्निर्माणको काममा लगाइने
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७७ मा प्रथम संशोधन गरेको छ । मन्त्री शरत् सिंह भण्डारीले कार्यविधिमा संशोधन गरेका हुन् । कार्यविधि संशोधन गरिएसँगै प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत बेरोजगार व्यक्तिलाई विपद् व्यवस्थापन तथा पुनर्निर्माणको काममा लगाउन सकिने भएको छ । संशोधनपछि प्रधा...

बाढी पहिरो र डुबानका कारण हालसम्म २२८ जनाको मृत्यु

बाढी पहिरो र डुबानका कारण हालसम्म २२८ जनाको मृत्यु
काठमाडौँ। अविरल वर्षा, बाढी पहिरो र डुबानका कारण हालसम्म २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । नेपाल प्रहरीका अनुसार प्राकृतिक विपद्मा १५९ जना घाइते रहेका छन् । काभ्रे जिल्लामा मात्रै निधन हुनेको सङ्ख्या ६७ पुगेको छ । अहिलेसम्म बाढी, पहिरोमा १३ हजार ६१ जनाको उद्धार गरिएको केन्द्रीय प्रहरी परिचालन कक्ष (विपद् डेस्क) ले जानकारी दिएको छ । साथै प्रहरीले अविरल वर्षाका कारण देशका विभ...

आगामी बुधबारबाट फेरि बर्षाको सम्भावना

आगामी बुधबारबाट फेरि बर्षाको सम्भावना
काठमाडौं । कोशी देखि गण्डकी प्रदेश सम्मका जिल्लाहरुमा आगामी बुधबारबाट वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेस सहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। कोशी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको बुलेटि...

झ्याप्ले खोलाको पहिरोमा ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु

झ्याप्ले खोलाको पहिरोमा ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु
काठमाडौँ । झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको छ। धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरूमध्ये १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले बताए । घटनास्थलबाट सङ्कलन गरिएको शव त्रिवि शिक्षण अस्पतालमा पो...

अहिले सम्म देशभर बाढीपहिरोबाट ११२ जनाको मृत्यु

अहिले सम्म देशभर बाढीपहिरोबाट ११२ जनाको मृत्यु
काठमाडौ। भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिले सम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ। विपद्मा परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन्। सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललि...

प्रधानमन्त्री ओलीको अमेरिकी राष्ट्रपति बाइडेनले गरे स्वागत

प्रधानमन्त्री ओलीको अमेरिकी राष्ट्रपति बाइडेनले गरे स्वागत
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो वाइडेनद्वारा अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गरिएको छ । शुक्रबार प्रधानमन्त्री ओलीलाई राष्ट्रपति वाइडेनले ह्वाइट हाउसमा स्वागत गरेका हुन् । राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओलीसहित प्रथम महिला राधिका शाक्य पनि सहभागी हुनुभएको ओलीको सचिवालयले जनाएको छ । ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा अमेरिका भ्...

अझै तीन दिन भारी वर्षा प्रवल सम्भावना

अझै तीन दिन भारी वर्षा प्रवल सम्भावना
अबको तीन दिन देशभर भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न नदीको बहाव बढ्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । असोज ११ गते नारायणी नदीमा उच्च जोखिम र १२ गते अतिउच्च जोखिम रहने विभागको अनुमान छ । यस्तै कन्काई नदी ११ गते उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुने जनाइएको छ । कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम तथा बागमती नदी ...

दुबईबाट रेड नोटिस जारी भएका तीन जना पक्राउ

दुबईबाट रेड नोटिस जारी भएका तीन जना पक्राउ
इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना दुबईबाट पक्राउ परेका छन्। दुबईबाट पक्राउ गरी बुधबार तीनै जनालाई काठमाडौं ल्याइएको नेपाल प्रहरीले जनाएको छ। ठगी मुद्दा र बलात्कार मुद्दामा फरार रहेका प्रतिवादीहरू पक्राउ परेका हुन्। ठगी मुद्दामा फरार रहेका भूपेन्द्र बोहोरा र रियाज भन्ने कबिर बुढाथोकी पक्राउ परेका छन्। त्यस्तै जबरजस्ती करणी मुद्दामा रोमन कार्कीलाई प्रहरीले पक्राउ गरी काठमाडौं फिर्ता ल्याएको...

तालिम प्रदायक आफ्नो पहिचान र अस्तित्व खोज्दै मन्त्रालयमा

तालिम प्रदायक आफ्नो पहिचान र अस्तित्व खोज्दै मन्त्रालयमा
इनरुवा। ब्यावसायिक सीप तथा तालिम प्रदायक संघ कोशी प्रदेशले आफ्नो अस्तित्व र पहिचानका लागि सामाजिक मन्त्रालय कोशी प्रदेशमा ध्यानाकर्षण पत्र बुझाएको छ। बुधबार सामाजिक विकास मन्त्री पाँच कर्ण राई सम्क्ष ध्यानाकर्षण पत्र बुझाएको हो। ६ बुँदे ध्यानाकर्षण पत्रमा तालिम प्रदायकहरुको समस्या, अस्तित्व र पहिचानको विषयमा उल्लेख गरिएको छ। नेपाल सरकार तथा सम्बन्धित निकायले सीप मुलक तालिमका लागि वर्षेनी ...
trusted online casino malaysia