जोखिममा कोसी ब्यारेजः सिमेन्टका संरचनाको आयु ५० वर्ष, ब्यारेज बनाएको ६० वर्ष

जोखिममा कोसी ब्यारेजः सिमेन्टका संरचनाको आयु ५० वर्ष, ब्यारेज बनाएको ६० वर्ष
भारतीय पक्षले शनिबार राति सप्तकोसी ब्यारेजका ‘५६ वटै ढोका खोलेको’ थियो । त्यस बेला पानीको बहाव ३ लाख ७१ हजार १ सय १० क्युसेक पुगेको थियो ।आइतबार बिहानदेखि भने उनीहरुले ब्यारेजका ढोका क्रमशः लगाउन थालेका छन् । आइतबार साँझसम्म पानीको बहाव २ लाख १९ हजार ३ सय ९५ क्युसेकमा झरेको त्यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले बताए । ब्यारेजको आयु पनि समाप्त भएको मानिन्छ । सिमेन्टका संरचनाको आयु ...

दोस्रो पटक खोलिए ब्यारेका सबै ढोका

दोस्रो पटक खोलिए ब्यारेका सबै ढोका
इनरुवा। ब्यारेज पुललाई खतरा पुर्याउने अवस्था सीर्जना भएपछि गयराती खोलिएका ५६ ढोका पानीको बहावमा कमी आउना साथ बन्द गर्न थालिएको छ । कोशीमा १५ वर्षयताकै उच्च बहाव ३ लाख ७१ हजार १ सय १० क्यूसेक प्रतिसेकेण्ड पुगेपछि गएराती १० बजेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको थियो । बहाव बढेपछि भारतीय पक्षकै आदेश पछी ब्यारेजका सबै ढोका खुल्ला गरिएको थियो । कोशी ब्यारेज कन्ट्रोल रुमका प्राविधिकहरुका अनुस...

कोशीमा पानी बढ्यो – चतरामा खतरा !

कोशीमा पानी बढ्यो – चतरामा खतरा !
अमर काफ्ले इनरुवा/ केहिदिन यताको लगातारको वर्षाका कारण यतिबेला धेरैजसो भेग डुबानको चपेटमा परेको छ । सुनसरीको हकमा समेत खोलाहरुमा जलस्तर बढेको छ ।पछिल्ला केहि दिनयता सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्ने क्रममा छ ।आजको पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव २ लाख ४६ हजार ८ सय ४५ क्युसेक प्रतिसेकेण्ड पुगेको छ । ब्यारेजका ३४ वटा ढोका खोलिएका छन् । उता एकाबिहानै सर्तकता लेवल पार गरेको चत...

दुर्घटनामा मधेशाका युवा नेताको मृत्यु

दुर्घटनामा मधेशाका युवा नेताको मृत्यु
इनरुवा। पूर्व पश्चिम राजमार्ग अन्र्तगत इनरुवा सडक खण्डमा भएको दुर्घटनामा इनरुवा ६ मधेशाका युवा नेता भोगेन्द्र घिमिरेको ज्यान गएको छ । इनरुवा ३ मा रहेको विद्युत प्राधिकरण छेउको राजमार्गमा घिमिरे सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो । पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना ५ ख ३३०९ नम्बरको ट्रकले बा.५७ प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक ४२ वर्षिय घिमिरेको मृत्यु भएको सुनसरी प्रहरीले जनाए...

बाढी प्रभावित भोक्राहा नरसिंह ५ मा राहत बितरण

बाढी प्रभावित भोक्राहा नरसिंह ५ मा राहत बितरण
इनरुवा। अबिरल वर्षाका कारण पुर्वका अधिकांस स्थान डुबानमा परेको छ। यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको वडा नं. ४ र ५ का वस्तिहरु पनि पुर्ण रुपमा डुबानमा परेको छ। https://www.facebook.com/inaruwaonline/photos/pcb.881212172277109/881210705610589/?type=3&theater स्थानियबासि आरिफ अंसारीका अनुसार बाढी प्रभावित भोक्राहा नरसिंह वडा नं. ५ का २२ परिवारलाई वडा कार्यालयको पहलमा राहत सामाग्री ...

कोशी व्यारेजमा रातो बत्ती, स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह

कोशी व्यारेजमा रातो बत्ती, स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह
इटहरी । सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । तीन दिनदेखिको वर्षाले नदीमा पानीको बहाव बढेको हो । सप्तकोशीमा शुक्रबार विहान ७ बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख ६५ हजार ७२० क्युसेक पुगेको कोशीव्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोशीव्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको तुलनामा बढी हो । हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दै गएको छ। पानीको बहाव बढेसँगै ५६ वटा ढोकामध्ये २२ वटा ढोका खुल्ला गरिएको छ। पा...

कोशी गाउँपालीकामा डेंगु विरुद्ध सचेतना

कोशी गाउँपालीकामा डेंगु विरुद्ध सचेतना
इनरुवा । सुनसरीको कोशी गाउँपालीकामा डेंगु विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । धरान र इनरुवामा डेंगुका बिरामी भेटिएपछि कोशी गाउँपालीकाको सहयोगमा समाजिक जीवन केन्द्र नेपालले २ दिने सचेतीकरण गोष्ठी तथा कार्यक्रम आयोजना गरेको हो । सदरमुकाम इनरुवा सहित क्षेत्रमा डेंगुका बिरामी भेटिएपछि कोशीको विभिन्न वडाहरुमा डेंगु विरुद्धको सचेतना कार्यक्रम संचालनमा ल्याइएको आयोजकले जनाएको छ । रोगको बारेमा कोशी क्ष...

हाजीहरुलाई प्रशिक्षण तथा औषधी वितरण

हाजीहरुलाई प्रशिक्षण तथा औषधी वितरण
इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा यसवर्ष हज गर्न जानेहरूलाई प्रशिक्षण तथा औषधी वितरण गरिएको छ । हज गर्नहरुलाई जामिअत शबाविल ईस्लाम नेपालले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा हाजीहरुलाई मौलाना सबिर अहमद नदवी, मौलाना अबुल वकार,मौलाना अख्तर हुसेन, मौलाना ऐयुब नदवी र डाक्टर खालिद हुसेनले प्रशिक्षण दिएका थिए । जामिअत शबाविल ईस्लाम नेपालका मौलाना सबिर अहमद नदवी अनुसार १२६ जना हाजी र मुस्लिम अगुवा गरी ...

हरिपुरबाट २ सय केजी गाँजा बरामद

हरिपुरबाट २ सय केजी गाँजा बरामद
इनरुवा । कोशी गाउँपालीका ७ स्थित हरिपुरबाट सशस्त्र प्रहरीले २ सय केजी गाँजा बरामद गरेको छ । मंगलवार राति सशस्त्र प्रहरी बल बिओपी लाहीबाट सशस्त्र प्रहरी निरीक्षक रुपक नापितको नेतृत्वमा खटिएको टोलिले सो गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी निरीक्षक रुपक नापितले सुराकीको आधारमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलिले गाँजा बरामद गरेको बताए । चारवटा बोरामा गरेर भारततर्फ लादै गरेको अवस्थामा गाँजा बराम...

भाण्टावारीबाट ५० लाख मुल्य बराबरको सामान बरामद

भाण्टावारीबाट ५० लाख मुल्य बराबरको सामान बरामद
इनरुवा । सशस्त्र प्रहरीले सुनसरीको कोशी गाउँपालीका ८ भाण्टावारी स्थित तिनकुनै बाट ५० लाख मुल्य बराबरको कवाडी सामान बरामद गरेको छ । नेपालबाट भारत तर्फ अवैध रूपमा लादै गरेको अवस्थामा बिओपी भाण्टावारीबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी नेतृत्वको टोलिले सोमवार चेकजाँचको क्रममा GJ20 U 4516 नम्बरको भारतिय ट्रकमा अबैध रुपमा लैजादै गरेको सामान बरामद गरेको हो। चेकजाच गर्ने क्रममा ट्रक चालक फरा...
trusted online casino malaysia