लागूऔषध विरुद्धको अभियानमा कोशी ५ का वडाबासी
इनरुवा । लागूऔषध स्वास्थ्यको लागि हानिकारक भएको भन्दै कोशी गाउँपालीका ५ नम्बरका वडाबासी न्यूनीकरण अभियानमा लागेका छन् । कोशी गाउँपालीका वार्ड नम्बर ५ को आयोजना तथा सशस्त्र प्रहरी बलको सहकार्यमा शनिबार आयोजित लागूऔषध सम्बन्धि विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रममा बोल्दै ५ नम्बरका वडाबासीले लागूऔषध न्यूनीकरण गरेरै छाड्ने प्रतिबद्धता गरेका छन् ।
कोशी गाउँपालीका ५ स्थित रहेको मदरसा दारुलहुँदा अलस...












