देवानगञ्जमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

देवानगञ्जमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
देवानगञ्ज। सुनसरीको देवानगञ्ज गाउँपालिका २ नम्बर वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न भएको सार्वजनिक सुनुवाईमा शैक्षिक भ्रमणदेखी प्रसुति गृह निर्माणसम्मको कुरा र सवालहरु उठाएका छन्। देवानगञ्ज २ नम्बर वडा अध्यक्ष मजलुम मियाँले चालु आर्थिक वर्षको एक करोड रुपियाँ बराबरको वडाको आयव्यय सार्वजनिक गर्नुहुदै सडकबाटो, पुल, भौतिक पूर्वाधार निर्माण सहितका काम गरेको बताउनुभयो । कार्यक...

भगवती मा. वि. मा दिवा खाजाबारे सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न

भगवती मा. वि. मा दिवा खाजाबारे सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न
इनरुवा। इनरुवा नगरपालिका अन्तर्गतको भगवती मा. वि. मा दिवा खाजाबारे सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न भएको छ । युवा दार्शनिक समाजको आयोजनमा सरोकारवाला पक्षहरु प्राधनाध्यापक, शिक्षक कर्मचारीहरु, व्यवस्थापन समितिको प्रतिनिधि, अभिभावक समितिको प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधिहरु र जिल्ला शिक्षा विकास समन्वय इकाइको प्रतिनिधिहरु समेतको सहभागीता थियो । कार्यक्रममा प्रदेश ०१ को सार्वजानिक विद्यालयहर...

स्थापनाको ३५ वर्ष पछि इनरुवामा जेसिज भवन

स्थापनाको ३५ वर्ष पछि इनरुवामा जेसिज भवन
जेसिज इनरुवाको भवन ३५ वर्ष पछि बन्ने भएको छ । स्थापनाको ३५ वर्षपछी बन्न लागेको भवनको प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका इनरुवाका पूर्व जेसिज अध्यक्ष राजिब कोइरालाले शिलान्यास गर्नु भएको छ । इनरुवा २ पण्डित टोलमा रहेको करिब १० धुर जग्गामा बनाउन लागिएको भवनको पूर्व अध्यक्षद्धय कोइराला र हालका इनरुवा नगर प्रमुख समेत रहनु भएका राजन मेहताले संयूक्त रुपमा शिलान्यास गर्नु भएको हो । भवन...

इनरुवाका वडा–वडामा डेंगु सचेतना

इनरुवाका वडा–वडामा डेंगु सचेतना
डेंगुका बिरामी भेटिएपछि सुनसरी सदरमुकाम इनरुवाका सबैजसो वडाहरुमा डेंगु विरुद्धको सचेतना कार्यक्रम संचालनमा ल्याइएको छ । इनरुवाको १, ३, ६, ९ र १० नम्वर वडामा डेंगुका बिरामी फेला परेका छन् । रोगको बारेमा बिरामी र बिरामीका आफन्तले खुलेर जानकारी नगराउँदा संक्रमितको आशंका गरिएकाहरुको वास्तविकता यकिन हुन भने सकेको छैन् । स्थानीयहरुले ज्वरो पश्चात उपचारकालागि बिरामीलाई धरान र बिराटनगर पुर्याइएकाले संक...

इनरुवामा प्रदेश स्तरीय पुरुष क्रिकेट सुरु, उद्घाटन खेलमा मोरङ बिजयी

इनरुवामा प्रदेश स्तरीय पुरुष क्रिकेट सुरु, उद्घाटन खेलमा मोरङ बिजयी
एक नम्वर प्रदेश स्तरीय पुरुष क्रिकेट प्रतियोगिता आइतबारबाट सुनसरी सदरमुकाम इनरुवामा सुरु भएको छ । सामाजिक बिकास मन्त्रालयले संचालनमा ल्याएको टी ट्वान्टी क्रिकेट प्रतियोगिताको संयोजन भने एक नम्वर क्षेत्रीय खेलकुद बिकास समितिले गरेको हो । इनरुवा नगरपालिकाको सहयोगमा स्थानीय खेल मैदानमा प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको छ । प्रदेश नम्वर १ का ६ वटा जिल्लाले सहभागिता जनाएको प्रतियोगिताको उद्घाटन न...

इटहरी नमुना कलेजको करियर काउन्सिलिंग इनरुवामा हुदै

इटहरी नमुना कलेजको करियर काउन्सिलिंग इनरुवामा हुदै
इनरुवा। इनरुवामा इटहरी नमुना कलेजको करियर काउन्सिलिंग हुने भएको छ। जेठ ३२ गते सनिबारका दिन इनरुवाको रोयल होटलमा बिहानको १० बजे देखि हुने भएको हो। एस.ई.ई. तथा ‌१२ का परिक्षा दिएर बसेका विधार्थीलाई उच्च शिक्षाकोलागि सहि मार्गदर्शनकालागि राखिएको उक्त कार्यक्रममा विषयगत विशेषज्ञ द्वारा परामर्श दिने आयोजकले बताएको छ। एक दिने उक्त कार्यक्रममा विशेष टेस्टबाट अबल आउनेलाई सोहि कार्यक्रमबाट छात्रावृति प्रदा...

लौकहीमा दुर्गा मन्दिरको निर्माण कार्यले लियो गति

लौकहीमा दुर्गा मन्दिरको निर्माण कार्यले लियो गति
लौकहि। सुनसरीको कोशी गाउँपालिका १ मा रहेको पुरानो एतिहासिक दुर्गा मन्दिरको निर्माण कार्य भव्य पुजा आजाका साथ बुधवार देखी सुरु भएको छ। स्थानीय जग्गादाता स्वर्गीय सुधिर मंडलको छोरीको नाममा दर्ता रहेको कल्पनादेबी मंडल र अर्चनादेबी मंडलले मन्दिरको नाममा दान दिएको जग्गामा दुर्गा मन्दिर निर्माण कार्य सुरु भयको हो । भौगोलिक विवादका कारण सो निर्माण कार्य अवरोध हुँदै आएको काम बुधवार देखी सुरु भएको दुर्ग...

भलुवा गोल्डकपको विजेता मदन भण्डारी स्पोर्ट्स एकेडेमी

भलुवा गोल्डकपको विजेता मदन भण्डारी स्पोर्ट्स एकेडेमी
दुहवी । भलुवा गोल्ड कप २०७६ को सातौ संस्करणको फाइनल खेलमा, संयुक्त युवा क्लबलाई ट्राइ ब्रेकरमा ३–१ गोल अन्तरले हराउँदै मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौं यसपटक भलुवा गोल्डकप २०७६ को विजेता बनेको छ । नेपाली काँग्रेस पार्टी उपसभापति एवम् भुपु उप प्रधानमन्त्री विजय गच्छदारको प्रमुख आतिथ्यमा सम्पन्न भएको फाइनल खेलमा गोल्डकपका दावेदार टिमहरू संयुक्त युवा क्लब र मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठम...

धरानमा डेँगुको महामारी, इनरुवा नगरपालिकाद्धारा औषधी छर्ने अभियान सूरु

धरानमा डेँगुको महामारी, इनरुवा नगरपालिकाद्धारा औषधी छर्ने अभियान सूरु
इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगुको महामारी फैलिएपछी सुदरमुकाम इनरुवामा समेत डेँगु रोगको त्रास बढेको छ । धरानमा हाल सम्म २ सय ८१ जनामा डेंगु रोगको संक्रमण देखिएको छ । संक्रमण फैलिएको वडा नम्बर ८ र १५ लाई धरान उपमहानगरपालिकाले स्वास्थ्य संकट ग्रस्त क्षेत्र घोषणा गरेको छ । धरानमा डेंगु रोगको संक्रमण महामारीको रुपमा देखिएको पछी इनरुवाबासी समेत त्रासमा परेका छन् । डेँगु रोगको संक्रमण फै...

दुहबीमा कांग्रेसको जनजागरण अभियान

दुहबीमा कांग्रेसको जनजागरण अभियान
दुहबी । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नेपाली जनताको हितमा काम गर्न नसकेको नेपाली कांग्रेसका उपसभापती बिजयकुमार गच्छदारले बताएका छन् । नेपाली कांग्रेसले थालेको जागरण अभियान कार्यक्रम अन्तरगत सुनसरीको दुहबीमा आयोजित सभालाई सम्बोधन गर्दै काँग्रेस उपसभापती गच्छदारले सो कुरा बताएका हुन् । वर्तमान सरकारले नागरिकलाई उपेक्षा गरेको आरोप लगाउदै उनले सरकारको शैलीलाई नेपाली काग्रें...
trusted online casino malaysia