सुनसरीको भोक्राहामा प्रहरीको गोली लागि स्थानीय घाइते
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्वर ८ मा प्रहरीको गोली लागि स्थानीय घाइते भएका छन् ।सीमामा पर्ने घिर्नी पुल नजिक स्थानीय र प्रहरीबिच हात हालाहालको अवस्थापछि गोली चलेको बताइएको छ ।प्रहरीले भने हात हालाहाल पछी हतियार खोसाखोेसको क्रममा गोली चलेको हो । प्रहरीले स्थानीय र प्रहरीबिच बिवाद पश्चात हात हालाहालको अवस्था सीर्जना हुँदा दुवै पक्षका केही घाइते भएको समेत पुष्टि गरेको छ । सुनसरी...












