औषधि व्यवसायीको शुभकामना आदानप्रदान

औषधि व्यवसायीको शुभकामना आदानप्रदान
नेपाल औषधि व्यवसायी संघ सुनसरी जिल्ला शाखाले शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। उधोग वाणिज्य संघ इनरुवाको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो। दशैं, तिहार, छठ लगायतका चाडपर्वहरु लक्षित गरि संघले उक्त कार्यक्रमको आयोजना गरेको हो। संघमा आवद्ध सदस्यहरु बिच आपसि सदभाव कायम होस् भन्ने हेतुका साथ कार्यक्रमको आयोजना गरिएको संघका सुनसरी जिल्ला शाखा अध्यक्ष दिपेन्द्र कुमार ...

कार र मोटरसाईकल ठोक्किदा प्रहरी जवानको मृत्यु

कार र मोटरसाईकल ठोक्किदा प्रहरी जवानको मृत्यु
बेलबारी। मोरङको बेलबारी नगरपालिका ८ चिसाङ पुलनजिक दुर्घटना हुँदा सुनसरीको बराहक्षेत्र नगरपालिकामा कार्यरत प्रहरी जवानको मृत्यु भएको छ ।आइतबार साँझ कार र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा नेपाल प्रहरीका जवानको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर दुर्घटना भएक...

भोक्राहा नरसिंहमा २५० जनालाई नि:शुल्क स्वास्थ्य विमा कार्ड वितरण

भोक्राहा नरसिंहमा २५० जनालाई नि:शुल्क स्वास्थ्य विमा कार्ड वितरण
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले स्वास्थ्य नै सबभन्दा ठूलो धन भन्ने उदेश्यले पुरानो विमा कार्ड नविकरण र नयाँ गरि २ सय ५० जनालाई नि:शुल्क स्वास्थ्यविमा कार्ड वितरण गरिएको छ । पालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि गरिब तथा अति विपन्न परिवारलाई विमा कार्ड वितरण गरिएको हो। भोक्राहा नरसिंह गाउँपालिकाले स्वास्थ्य सेवाबाट कोहिपनी बन्चित नहोस । कसैको स्वास्थ्य सेवाको अभावका कारण ...

जिल्ला अस्पताल इनरुवाको पुर्जामा ल्याब टेस्टकालागि निजी संस्थाको नाम, अस्पतालमा छैन् उक्त परिक्षण

जिल्ला अस्पताल इनरुवाको पुर्जामा ल्याब टेस्टकालागि निजी संस्थाको नाम, अस्पतालमा छैन् उक्त परिक्षण
इनरुवा। जिल्ला अस्पताल सुनसरी, इनरुवामा बिरामीको ओपिडि पुर्जामा थप चेकजाँचकालागि निजी मेडिकल, ल्याबको नाम लेखिएको पाइएको छ। कोशी गाउँपालिका १ बस्ने ३५ वर्षिय दमका बिरामी महिला जिल्ला अस्पताल इनरुवामा चेकजाँच गर्न गएकोबेला सो घटना भएको हो। डा. रोहित कुमार कर्ण द्वारा मेडिकल परिक्षण पश्चात PFT Test का लागि ओपिडि पुर्जामा निजी मेडिकलकको नाम, सम्पर्क व्याक्ति र दिन समेत उल्लेख गरिएको छ। पलमोनरी फंक्स...

बाढीबाट पीडितले फोहोर गर्दा वडामा तोडफोड

बाढीबाट पीडितले फोहोर गर्दा वडामा तोडफोड
इनरुवा। शनिबारको बर्षासंगै आएको बाढीले देश भरि बिनाश गरि रहेका बेलामा यसबाट सुनसरी सदरमुकाम इनरुवा समेत अछुतो रहन्न सकेन । बाढीका कारणले इनरुवाको ३,४,९ र १० नम्वरमा करिब २ सय भन्दा बढी घर परिवार पूर्ण रुपले प्रभावित भएका छन् भने नगरपालिका क्षेत्र भित्रका अधिकांश घर आंसिक रुपले प्रभावित भएका छन् । बाढीबाट देशभरमा २२६ जनाको मृत्यु, २५ जना बेपत्ता र १५९ जना घाईते भएको गृह मन्त्रालयको तथ्याङक रह...

डेँगी सम्बन्धि अभिमुखिकरण

डेँगी सम्बन्धि अभिमुखिकरण
इनरुवा। डेँगी रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालाहरु सङ्ग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भोक्राहा नरसिंह गाउँपालिकाको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो। डेँगी रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि जनचेतना विषय बस्तु सम्बन्धि पालिका अन्तर्गत रहेका सम्पुर्ण स्वास्थ्य शाखाका पदाधिकारीहरुलाई अभिमुखिकरण गराइएको थियो। उक्त कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थय कार्यालय सुनसरीक...

कोशी ब्यारेजमा आवत जावत रोक, पानीको बहाव ५ लाख नाघ्यो

कोशी ब्यारेजमा आवत जावत रोक, पानीको बहाव ५ लाख नाघ्यो
इनरुवा । काेशी ब्यारेजमा खतराकाे संकेत राताे झण्डा फहराइएकाे छ भने आवतजावतमा समेत रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज एक सुचना जारीगरि सो जानकारी गराएको हो। आज दिउँसो ४ बजे देखि अर्को सुचना नआउन्जेल सम्म पुर्ण रुपमा रोक लगाएको हो। लगातार केहिदिनको बर्षाको कारण सप्तकोशी नदिमा पानीको बहाव बढेको हो। पानीको बहाव ५ लाख २१ हजार ४ सय ५५ नाघिसकेको छ । कोशी ब्यारेजका सबै ढाेका खाे...

ब्यारेजको ५६ वटै ढोका खोलियो

ब्यारेजको ५६ वटै ढोका खोलियो
इनरुवा। कोशी व्यारेजमा पानीको बहाव उच्च भएपछि ५६ वटै ढोका खोलिएको छ। लगातारको बर्षाको कारण पानीको बहाव बढेको हो । शनिबार विहान ८ बजेको मापन अनुसार सप्तकोसी नदिमा पानीको बहाव ४ लाख १८ हजार २८५ क्युसेक पुगेको कोशी ब्यारेजले जनाएको छ । ब्यारेजका अनुसार पानीको उच्च बहावको कारण कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ भने कोशी व्यारेजको दुबै तर्फ रातो बति बालिएको जनाएको छ ।

सप्तकोशी नदीमा खसेको बसका चालक प्रहरीको नियन्त्रणमा

सप्तकोशी नदीमा खसेको बसका चालक प्रहरीको नियन्त्रणमा
भण्टाबारी। सुनसरी र सप्तरीको सिमानास्थित कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खसेको बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा रहेका सबै यात्रुको सकुशल उद्धार भएको छ ।बसका चालक सिराहाको लहान नगरपालिका–८ घर भएका अन्दाजी ३५ वर्षीय चन्दनकुमार मेहतालाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए । उनका अनुसार चालक मेहतालाई इलाका प्रहरी कार्यालय भारदहमा राखिएको छ ...

पश्चिम कुशाहाको होटलमा आगलागी

पश्चिम कुशाहाको होटलमा आगलागी
सुनसरीको काशी गाउँपालिका ३ पश्चिम कुशाहामा रहेको कोशीटप्पु होटलको स्टोरमा आगलागी हुदाँ चार लाख ५० हजार रुपियाँ बढीको समान जलेर नष्ट भएको छ । आईतबार विहान भएको आगलागीमा होटेलमा रहेको स्टोर कोठा जलेर नष्ट भएको सञ्चालक बैजु मण्डलले जानकारी दिनुभयो । प्रहरीका अनुसार जिल्लाको कोशी गाउपालिका ३ पश्चिम कुशाहा भीमकाली गुल्म हेड क्वटारको १ नम्बर गेटको ५० मिटर दक्षिणमा रहेको कोशीटप्पु होटलमा बिजुल सर्ट...
trusted online casino malaysia