गाउँपालीका स्तरीय शिक्षा आयोग गठन गर्न एपिएसको माग
इनरुवा । निजि बिद्यालयहरुको एकीकृत छाता संगठन कोशी गाउँपालीकाले गाउँपालीका स्तरीय शिक्षा आयोग गठन गर्न माग गरेको छ । बुधबार कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी लाई ध्यानाकर्षण तथा माग पत्र बुझाउदै एपिएस कोशी गाउँपालीकाले गाउँपालीका स्तरीय शिक्षा आयोग गठन गर्न माग गरेको हो । गाउँपालीका स्तरीय शिक्षा आयोग गठन गर्दै अल्पकालीन,मध्यकालीन र दीर्घकालीन योजना बनाएर शिक्षा क्षेत्र सुधारमा केन्द्रित हुन एप...












