सुनसरीको भुटाहामा दुई देशिय कवि सम्मेलन हुँदै
सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहा बजारमा नेपाल भारत दुई देशिय कवि सम्मेलन हुने भएको छ ।
नेपाल भारतमैत्री मुशायरा नाम दिइएको कार्यक्रम भुटाहामा पहिलो पटक आयोजना गर्न लागिएको हो ।
स्थानीय, भाषा, साहित्य र संस्कृति प्रर्वद्धनको मुलभुत उद्देश्यसाथ सञ्चालन गर्न लागिएका बहुभाषिक कवि सम्मेलनमा नेपाल र भारतका गरी दुई दर्जन बढी कविहरुले सहभागिता जनाउने बताइएको छ ।
एलाईन्स न...












