चाडपर्वको शुभकामना संगै देवांगञ्ज गाउँपालिकाले वृहत कुस्ति प्रतियोगिताको आयोजना गर्ने

चाडपर्वको शुभकामना संगै देवांगञ्ज गाउँपालिकाले वृहत कुस्ति प्रतियोगिताको आयोजना गर्ने
चाडपर्वको शुभकामना संगै देवांगञ्ज गाउँपालिकाले वृहत कुस्ति प्रतियोगिताको आयोजना गर्ने भिडियोका लागि यहा क्लिक गर्नुहोस: https://www.youtube.com/watch?v=QW_X05fR4SI  

रात्रिकालीन क्रिकेट : नेपाल पुलिस क्लब काठमाण्डौंको फराकिलो जित

रात्रिकालीन क्रिकेट : नेपाल पुलिस क्लब काठमाण्डौंको फराकिलो जित
इनरुवा /सुनसरीको इनरुवामा जारी प्रथम मेयर कप रात्रिकालीन क्रिकेट प्रतियोगिता अन्र्तगत पछिल्लो खेलमा नेपाल पुलिस क्लब महाराजगञ्ज काठमाण्डौं बिजयी भएको छ ।पुलिसले धनगढी विरुद्धको खेलमा १ सय २४ रनको फराकिलो जित निकालेको छ । टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ९० रनको उच्च स्कोर खडा गरेको थियो । पुलिस क्लब काठमाण्डौंकालागि अमित श्रेष्ठले ४८ तथा कुसल भुर...

रात्रिकालीन क्रिकेट : आज धनगढी र नेपाल पुलिस भिड्दै

रात्रिकालीन क्रिकेट : आज धनगढी र नेपाल पुलिस भिड्दै
सुनसरीको इनरुवामा जारी प्रथम मेयर कप रात्रिकालीन क्रिकेट प्रतियोगिता अन्र्तगत आज धनगढी र नेपाल पुलिसबिच प्रतिष्पर्धा हुँदै छ । गु्प बि अन्र्तगतको दोस्रो खेलमा दुबै टिम आमने सामने हुन लागेका हुन् । खेलको बिजेता बाइ पाएर सोझै सेमि फाइनलमा प्रवेश गर्ने भएकाले समेत दुवै टिम जितको खोजिमा हुनेछन् । खेल राती ७ बजेपछि सुरु हुने छ ।प्रतियोगिता अन्र्तगत पछिल्लो खेलमा बिरगञ्ज बिजयी भएको छ । रोमाञ्चक खेल...

मधेशाका निवर्तमान स्वास्थ्य समितिका सदस्यहरु सम्मानित

मधेशाका निवर्तमान स्वास्थ्य समितिका सदस्यहरु सम्मानित
  इनरुवा /इनरुवा नगरपालिका वडा नम्बर ६ साविक मधेशाका निवर्तमान स्वास्थ्य व्यवस्थापन समितिका सदस्यहरुलाई सम्मान गरिएको छ ।नयाँ समितिले पुरानो समितिका पदाधिकारी सहित सल्लाहकार समिति सदस्यकालागि सम्मान कार्यक्रमको अयोजना गरेको हो । वडाध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष कोषराज अधिकारी र उपाध्यक्ष गिरिचन्द्र पोखरेलले निर्वतमान सदस्य लगायतकालाई प्रसंसा पत्र सहित दोसल्ला ओढाएर...

प्रकाशपुरमा जारी नेबिल ओभरसिज कप फुटबलमा उदयपुर बिजयी

प्रकाशपुरमा जारी नेबिल ओभरसिज कप फुटबलमा उदयपुर बिजयी
  सुनसरीको प्रकाशपुरमा जारी दोस्रो नेबिल ओभरसिज नकआउट फुटबल च्याम्पियनसिप कप अन्र्तगत आज सम्पन्न खेलमा उदयपुर बिजयी भएको छ । प्रकाशपुर माविको खेल मैदानमा सम्पन्न खेलमा उदयपुर फुटबल क्लबले प्रकाशपुर युवा जमात प्रकाशपुरलाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको हो । मध्यान्तरसम्म दुबै टिमले बराबरी खेले पनि दोस्रो हाफमा भने उदयपुरले २ गोल गरेको थियो । उदयपुरकालागि उमेश राई र अर्जुन मगर...

रात्रिकालीन क्रिकेट : बिराटनगर फाइनलमा

रात्रिकालीन क्रिकेट : बिराटनगर फाइनलमा
सुनसरी सदरमुकाम इनरुवामा जारी प्रथम मेयर कप रात्रिकालीन टि२० क्रिकेट प्रतियोगितामा बिराटनगर बिजयी भएको छ । बेलबारी क्रिकेट क्लबलाई हराउँदै बिराटनगर फाइनलमा प्रवेश गरेको छ । गयराती सम्पन्न खेलमा बिराटनगरले बेलबारीलाई ६३ रनले पराजित गरेको हो । टस जितेर बेलबारीले फिल्डिङ रोजेपछि बिराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन जोडेको थियो । बिराटनगरका मिनाथ थापाले नटआउट ९८ रनको पारी खे...

सुनसरीको राजमार्गमा विभिन्न बहानामा अवैध कर असुली

सुनसरीको राजमार्गमा विभिन्न बहानामा अवैध कर असुली
सुनसरी । सुनसरीको पूर्वपश्चिम राजमार्गमा विभिन्न बहानामा अवैध कर असुली रोकिएको छैन । जिल्ला समन्वय समितिका ठेकेदार भन्दै राजमार्गमा जिल्लाको पश्चिमी नाका भाण्टावारीमा सहितका क्षेत्रमा अवैध कर संकलन भइरहेको हो । स्थानीय स्वायत्त शासन ऐनअनुसार जिल्लामा उत्पादित बस्तुको अन्य जिल्ला निकासी हुँदा सम्बन्धित जिल्ला विकास समितिले कर लिन पाउने व्यवस्था छ । निकासीका लागि तयारी अवस्थामा रहेको बस्तुको ...

कोशीमा तीनदिने प्रस्तावना लेखन सम्बन्धी तालिम सम्पन्न

कोशीमा तीनदिने प्रस्तावना लेखन सम्बन्धी तालिम सम्पन्न
लौकही । सुनसरीको कोशी गाउँपालीका १ मा तीनदिने प्रस्तावना लेखन सम्बन्धी तालिम सम्पन्न भएको छ । हाम्रो सहयात्रा मंच इनरुवा सुनसरीको आयोजना तथा कोशी गाउँपालीका वार्ड नम्बर १ लौकहीको सहयोगमा सो तालिम सम्पन्न भएको हो। २१ गतेदेखि २३ गतेसम्म संचालन भएको तालिमा कोशी गाउँपालिका क्षेत्रका ४० जना युवा युवातिहरुला हाम्रो सहयात्रा मंच इनरुवा सुनसरिले सामाजिक संस्थाका प्रतिनिधिहरुलाई संस्थागत विकास तथा प...

हिजोको खेलमा बेलबारीका विकेश बन्जारा म्यान अफ दि म्याच

हिजोको खेलमा बेलबारीका विकेश बन्जारा म्यान अफ दि म्याच
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा जारी प्रथम मेयर कप टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा बेलबारी विजयी भएको छ । खेलको म्यान अफ दि म्याच बेलबारीका विकेश बन्जारा भएका छन्। काकडभिट्टालाई ९ विकेटले पराजित गर्दै बेलबारी सेमिफाइनलमा प्रवेश गरेको हो । बेलबारीले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काकडभिट्टाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय २० रन बनाएको थियो । काक...

रात्रिकालीन क्रिकेट: बिर्तामोडलाई बेलबारीले ९ बिकेटले हरायो

रात्रिकालीन क्रिकेट: बिर्तामोडलाई बेलबारीले ९ बिकेटले हरायो
सुनसरीको इनरुवामा जारी रात्रिकालीन टि २० क्रिकेट प्रतियोगिता अन्र्तगत पछिल्लो खेलमा बेलबारी क्रिकेट क्लब बिजयी भएको छ । पहिलो खेलमा आयोजक फुलबारी क्रिकेट क्लब इनरुवालाई पराजित गरेको बेलबारीले दोस्रो खेलमा समते शतप्रतिशत नतिजा निकालेको छ । गयराती सम्पन्न खेलमा बेलबारीले बिर्तामोडलाई ९ बिकेटले पराजित गरेको छ । इनरुवा खेल मैदानमा टस जितेर बेलबारीले फिल्डिङ रोजेपछि बिर्तामोड पहिलो ब्याटिङमा उत्रिएक...
trusted online casino malaysia