हरिनगरा गाउँपालिकाकाे अध्यक्षमा कांग्रेसका गफार अन्सारी

हरिनगरा गाउँपालिकाकाे अध्यक्षमा कांग्रेसका गफार अन्सारी
सुनसरीकाे हरिनगरा गाउँपालिकाकाे अध्यक्षमा नेपाली कांग्रेस गफार अन्सारी विजयी उपाध्यक्ष पनि काग्रेसकै रिमझिम कुमारी भगतले जितिन

कोशि गाउपालिकामा स्वतन्त्रको अवस्था खस्किदै, वडा नं ३,६,७ को ताजा परिणाम

कोशि गाउपालिकामा स्वतन्त्रको अवस्था खस्किदै, वडा नं ३,६,७ को ताजा परिणाम
कोशि गाउपालिकाको ताजा मत परिणाम प्रमुख । उपप्रमुख कांग्रेस २१११ । २१५४ एमाले १५२७ । १५७५ मसाल १९४६ । १८४५ स्वतन्त्र (केटाकेटी) १९२१ कोशि वडा नं ३ वडा अध्यक्ष कांग्रेस - ६४१ एमाले - २५६ मसाल - १०९ स्वतन्त्र (केटाकेटी) - २३९ कोशि वडा नं ६ वडा अध्यक्ष कांग्रेस - ८५ एमाले - २४४ मसाल - २२१ कोशि वडा नं ७ वडा अध्यक्ष कांग्रेस - १६१ एमाले - २९७ मसाल - ७३८

इनरुवा नगरपालिकामा कांग्रेसको अग्रता कायमै, १४१३ मतको अग्रता

इनरुवा नगरपालिकामा कांग्रेसको अग्रता कायमै, १४१३ मतको अग्रता
इनरुवा नगरपालिकाको ताजा अवस्था कांग्रेस १०२५९ । १०१०२ एमाले ८८४६ । ८२४३ नमस्ते २५४६ । २५७७ माओ ८५५ । ९९९ मसाल १७७ । ३७७ राप्रपा १४० । १२५      

इनरुवा नगरपालिकामा कांग्रेसको १४२० मतले अग्रता, हेरौ विस्तृत मत परिणाम

इनरुवा नगरपालिकाको ताजा मत परिणाम कांग्रेस १०२२२ । १०२६६ एमाले ८८०२ । ८२०१ नमस्ते २५४३ । २६७४ माओ ८४७ । ९९२ मसाल १७७ । ३७७ राप्रपा १३९ । १२३ क्यामेरा ३४ घडि २८ इस्टकोट २६ बाक्स १५      

हाल सम्मको इनरुवा नगरपालिकाको मत परिणाम

हाल सम्मको इनरुवा नगरपालिकाको मत परिणाम
इनरुवा नगरपालिकाको ताजा मत परिणाम कांग्रेस ९९३८ । ९७४९ एमाले ८४९६ । ७९२२ नमस्ते २५०४ । २६३७ माओ ८३४ । ९७४ राप्रपा १३५ । ११९ मसाल १७६ । ३७६  

इनरुवा नगरपालिकामा कांग्रेस १६३७ मतले अग्रस्थानमा

इनरुवा नगरपालिकाको ताजा मत परिणाम कांग्रेस ९३५८ । ९०८२ एमाले ७७२१ । ७२३४ नमस्ते २४१९ । २५५१ माओ ७२८ । ९३४ राप्रपा १२४ । १०७ मसाल १६८ । ३७०   बाक्स १४ क्यामेरा ३४ इस्टकोट २७

इनरुवा ५ मा एमालेको अग्रता

इनरुवा ५ मा एमालेको अग्रता
इनरुवा वडा नं ५ को ताजा मत परिणाम एमाले १०१५ । ८२७ कांग्रेस ५४१। ७०२ एमाले वडाध्यक्ष ८७६ कांग्रेस वडाध्यक्ष ६९७

इनरुवा नगरपालिका मेयर तथा उपमेयरमा कडा प्रतिस्पर्धा, पछिल्लो अवस्था कस्तो छ!

इनरुवा नगरपालिका मेयर तथा उपमेयरमा कडा प्रतिस्पर्धा, पछिल्लो अवस्था कस्तो छ!
इनरुवा नगरपालिकाको ताजा मत परिणाम कांग्रेस ९०३० । ८७४९ एमाले ७४२४ । ६९४३ नमस्ते २३१८ । २४५२ माओ ७५८ । ९१३ राप्रपा १२२ । १०९ मसाल १६६ । ३२६    

Update : दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एमाले १०१ ले अग्रता

Update : दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एमाले १०१ ले अग्रता
दोस्रो चरणमा निर्वाचन भएका प्रदेश न. १, ५ र ७ का ३३४ स्थानीय तहको नतिजा हेर्दा अहिले सम्मको ताजा अपडेटमा नेकपा एमाले १०१ नेपाली कांग्रेस ९० माओवादी केन्द्र ३१ संघिय समाजवादी फोरम ५ ने. लोकतान्त्रिक फोरम ३ राप्रपा १ अन्य २
trusted online casino malaysia