१६ असार, अमर काफ्ले इनरुवा । सुनसरी अधिकांश स्थानमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । १२ वटै स्थानीय तहमा जारी मतगणनाका क्रममा धेरैजसो स्थानमा काँग्रेस अगाडी देखिएको हो ।
धरान, इटहरी उपमहानगरपालिका सहित इनरुवा, बराह, रामधुनी नगरपालिका, गढी र हरिनगरा, भोक्राहा गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । देवानगंज र दुहवीमा लोकतान्त्रिकको अग्रता कायमै छ । कोशी गाउँपालिकामा भने स्व...
शुक्रबार, आषाढ १६, २०७४