१५ असार, इनरुवा। दोस्रो चरणको स्थानिय तह निर्वाचनको मतदान कार्यक्रम सकिए लगतै मतगणना कार्यक्रम तिव्र गतिमा चलिनै रहेको छ।
इनरुवा नगरपालिकाको मतगणना स्थल निर्वाचन आयोगको कार्यालय (भगवति मन्दिरको छेउ) मै राखिएको छ जहा हिजो मतदान सकिए लगतै देखि २४सै घन्टा मानिसहरुको भिड देख्नसकिन्छ। सबै पार्टि तथा दलका कार्यकर्ता देखि सर्वसाधारण मतगणनाको परिणाम बुझ्न उत्सुक भएर बसेको देखिन्छ। बेलुका भएपछि निर्वाच...
बिहिबार, आषाढ १५, २०७४