इनरुवा लगायत सुनसरीका अधिकांस ठाँउमामा कांग्रेसको अग्रता

इनरुवा लगायत सुनसरीका अधिकांस ठाँउमामा कांग्रेसको अग्रता
१५ असार, इनरुवा । दोस्रो चरणको निर्बाचनको बिभिन्न ठाँउमा मतगणना भैरहेको छ । सुनसरीमा मतपरिणाम सार्बजनिक भएका नगरपालीका मध्ये दुहबी बाहेक सबै ठाँउमा काग्रेस अगाडी देखिएको छ । इटहरीमा काग्रेसका मेयरका उम्मेरद्वार रोहीत प्रसाइले २२४ मत पाउदा एमालेका द्वारीक चौधरीले १९७ मत पाएका छन् । उपमेयरमा काग्रेसकी बिमला ढकालले २१४ मत पाउदा एमालेकी लक्ष्मी गौतमले १८३ मत पाएकी छन् । वडा नं १ र २० को...

update : इनरुवा र दुहबि नगरपालिकाको ताजा अवस्था

update : इनरुवा र दुहबि नगरपालिकाको ताजा अवस्था
इनरुवा नगरपालिका मेयर नेका 112 एमाले ६८ लाेकतान्त्रिक 13 दुहवी नगरपालिका नेका ४१ एमाले ६१ लाेकतान्त्रिक ५०   कोशी गाउँपालिका कांग्रेस ७० एमाले २० सङीय फोरम १२ स्वतन्त्र २००

इनरुवा नगरपालिकाको वडा नम्वर १ को १०१ मत गन्दा नेपाली काँग्रेस ६९

इनरुवा नगरपालिकाको वडा नम्वर १ को १०१ मत गन्दा नेपाली काँग्रेस ६९
इनरुवा नगरपालिकाको वडा नम्वर १ को १०१ मत गन्दा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवारल ६९ मत पाएका छन् । उपमेयरमा काँग्रेसको ६६ मत रहेको छ । एमालेको मेयरमा १५ र उपमेयरमा ८ मत परेको छ । मेयरमा लोकतान्त्रिकले ४ मत पाएको छ भने उपमेयरमा ५ मत प्राप्त गरेको छ । वडा अध्यक्षमा काँग्रेसले ६२ मत ल्याएको छ भने एमालेले १० मत पाएको छ ।

चुनाव चिन्हमा ल्याप्चे लगाएकाले गर्दा धेरै मत बदर हुन सक्ने सम्भावना

चुनाव चिन्हमा ल्याप्चे लगाएकाले गर्दा धेरै मत बदर हुन सक्ने सम्भावना
१५ असार, इटहरी। सुनसरी जिल्लाको स्थानीय तह निर्वाचनको मत परिणाम घोषणाका लागि पाँच गाउँपालिका र एक नगरपालिकामा मत गणना कार्य प्रारम्भ गरिएको छ । बराह नगरपालिकामा भरखरैबाट मतगणना प्रारम्भ गरिएको निर्वाचन अधिकृत इन्दिरेश दाहालले जानकारी दिनुभएको छ । त्यसैगरी इनरुवा, रामधुनी र दुहवी नगरपालिकामा पनि मतगणना गर्ने कार्यको तयारी पुरा भएकोछ । त्यस्तै इटहरी उपमहानगरको पनि मतगणना सुरु भएका छ । निर्वाचनको...

इनरुवाको मत गणनाकालागि मत पत्र मिलाइदै

इनरुवाको मत गणनाकालागि मत पत्र मिलाइदै
१५ असार, इनरुवा। इनरुवा नगरपालिकाको मत गणना सुरुवात हुन लागेको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवामा मतगणनाकालागि मतपत्र मिलाउने काम भैरहेको छ । वडा नम्वर १ र वडा नम्वर १० को भिन्ना भिन्नै कक्षमा मतगणना गर्न लागिएको हो । इनरुवामा ७४.९८ प्रतिशत मत खसेको छ । कुल मतदाता संख्या ३६ हजार १ सय ४५ रहेकोमा इनरुवामा २७ हजार १ सय २ मत खसेको छ ।

बर्जुमा माओवादी र भोक्राहामा फोरम नेपालको सुरुवाती अग्रता

इनरुवा असार १५/सुनसरीका दुई स्थानमा हिजो रातीबाटनै मत गणना सुरु गरिएको छ । भोक्राहा र बर्जु गाउँपालिकामा मत गणना जारी रहेको छ । सुनसरीको भोक्राहा गाउँपालिकाको वडा नम्वर १ मा मतगणना जारी रहँदा २६५ मत गरिएको छ । जसअनुसार अध्यक्षमा फोरम नेपालले ७३ मतका सुरुवाती अग्रता लिएको छ । एमालेले ५३, नेपाली काँग्रेस ३७, माओवादी केन्द्र ११ र राप्रपाले ११ मत पाएका छन् । त्यसैगरी बर्जु गाउँपालिकाको वडा नम्वर १ ...

मतपेटिका बुझाउने कार्य जारी

मतपेटिका बुझाउने कार्य जारी
१४ असार, इनरुवा। इनरुवा मतदान सकिएपछि मतपत्र रहेको पेटिका सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयमा बुझाउने क्रम सुरु भएको छ । मतदान अधिकृतहरुले सुरक्षाकर्मीसँगको समन्वयमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुर्याई रहेका छन् । शिलबन्दी गरिएको मतपत्र उच्च सुरक्षा बन्दोवस्ती सहित निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउने क्रम जारी रहेको मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको...
trusted online casino malaysia