सुनसरी ७० प्रतिशतको हाराहारीमा मत खसेको प्रारम्भिक अनुमान

सुनसरी ७० प्रतिशतको हाराहारीमा मत खसेको प्रारम्भिक अनुमान
१४ असार, इनरुवा /सुनसरीमा ७० प्रतिशतको हाराहारीमा मत खसेको अनुमान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा सुनसरीले दिएको जानकारी अनुसार जिल्लामा ७० प्रतिशतको हाराहारीमा मत खसेको हो । यद्यपी आधिकारिक विवरण आइनसकेकाले तथ्यांक घटबढ हुन सक्ने कार्यालयले जनाएको छ । सुनसरीका धेरैजसो मतदान केन्द्रको मतदान सकिएको छ भने केही धरान, इटहरी सहितका केही क्षेत्रमा ५ बजेभित्र मतदानकालागि मतदान केन्द...

सुनसरीमा ६३ प्रतिशत मत खस्यो

सुनसरीमा ६३ प्रतिशत मत खस्यो
१४ असार, अमर काफ्ले इनरुवा /अपरान्हको ४ बजे सम्ममा सुनसरीमा ६३ प्रतिशत मत खसेको छ । मूख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाका अनुसार जिल्लामा ६३ प्रतिशत बढी मत खसिसकेको बताउनुभयो । जिल्लाका धेरैजसो मतदान केन्द्रमा मतदान अन्तिम चरणमा पुगेको समेत कोइरालाले जानकारी दिनुभयो । मतदाताको उत्साह र मतदान गर्ने समय बाँकी नै रहेकाले ७० प्रतिशतको हाराहारीमा मत खस्न सक्ने जिल्ला निर्वाचन कार्यालय सुनसरीक...

सुनसरीमा नेताहरु क कस्ले कहाँ मत हाले …..

सुनसरीमा नेताहरु क कस्ले कहाँ मत हाले …..
फोरम लोकतान्त्रिकका अध्यक्ष तथा वर्तमान सरकारका संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारले दुहवी नगरपालिका २ मा रहेको नविन शिक्षा निकेतन मतदान केन्द्रमा मत खसाल्नु भएको छ । पूर्व भौतिक पूर्वाधार तथा यातायात राज्य मंत्री सीताराम मेहताल इनरुवामा रहेका रामजी राजाजी महतोदासबाट मतदान खसाल्नु भएको छ । त्यसैगरी नेकपा एमाले पार्टी सचिव तथा प्रदेश नम्वर १ इन्चार्ज भीम आचार्यले अहिले...

सुनसरीमा ४५ प्रतिशत मत खस्यो

सुनसरीमा ४५ प्रतिशत मत खस्यो
अमर काफ्ले इनरुवा सुनसरी /सुनसरीमा ४५ प्रतिशत मत खसेको छ । दिउँसो १ बजेसम्म खसेको मतको आधारमा जिल्लामा ४५ प्रतिशतको हाराहारीमा मत खसेको मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ । सुनसरीका सबै मतदान केन्द्रहरुमा निर्वाध रुपमा मतदान जारी छ । मतदाताहरुको उल्लेख्य उपस्थिती देखिएको छ । मौसममा फेरबदल सँगै बेला बखत लाग्ने टनटनापुर घामको समेत प्रवाह नगरी मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्न...

सुनसरीमा मतदान शान्तिपूर्ण सुरुवात

सुनसरीमा मतदान शान्तिपूर्ण सुरुवात
१४ असार, अमर काफ्ले इनरुवा। सुनसरीका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपले मतदान सुरु भएको छ । विहानीपख धरान सहितका केही स्थानमा पानी परेपनि मतदान गर्न मतदाताहरु बेलैदेखि लामबद्ध भएका थिए । सुनसरीका १ सय ६६ वटै मतदान स्थलका ४ सय ८५ मतदान केन्द्रमा निर्वाध रुपमा मतदान प्रकृया थालनी भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले जानकारी दिनुभयो । मतदानमा सहभागि...

सुरु भयो इनरुवामा निर्वाचन (फोटो फिचर)

सुरु भयो इनरुवामा निर्वाचन (फोटो फिचर)
१४ असार, इनरुवा।बिहान ७ बजेबाट स्थानिय तह दोस्रो चरणको निर्वाचन सुरु भएको छ।इनरुवा वडा नं. १ मा रहेको मोरंग सुनसरी सिंचाइ कार्यालयको मतदान केन्द्रमा खिचिएका केहि तस्बिरहरु।

निर्धक्क भएर मतदानमा सहभागी हुन निर्वाचन कार्यालय सुनसरीको आग्रह

१३ असार, इनरुवा। स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सुनसरीमा सम्पूर्ण तयारी पूरा भएको छ । मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन निर्वाचन कार्यालय सुनसरीले आग्रह गरेको छ । स्थानीय प्रशासनले पनि सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीले बुधबार हुने मतदानका सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । जिल्लाका १२ स्थानिय तहका ४८५ मतदान केन्द्रको व्यवस्थासहित आवश्यक सब...

एसएनलाई गर्यो पार्टीले कार्वाही-आर्थिक प्रलोभनमा लागेको भन्दै साधारण सदस्यता खारेज

एसएनलाई गर्यो पार्टीले कार्वाही-आर्थिक प्रलोभनमा लागेको भन्दै साधारण सदस्यता खारेज
इनरुवा ११/ फोरम नेपालका तर्फबाट इनरुवाका मेयर पदका उम्मेदवार शिवनारायण मेहता(एसएन)लाई पार्टीले कार्वाही गरेको छ । संघिय समाजवादी फोरम नेपाल जिल्ला समिति सुनसरीले एसएनको साधारण सदस्यता समेत नरहने गरी कार्वाही गरिएको जनाएको छ । फोरम नेपाल सुनसरी अध्यक्ष महेन्द्र यादवद्धारा जारी विज्ञप्तीमा लोकतान्त्रिकका उम्मेद्वारलाई सघाउने एसएनको निर्णय समग्र पार्टीको हित विपरित भएको उल्लेख छ । विज्ञप्तीमा ...

मैले गुच्चा खेलेको ठाउ हो यो, यसलाइ एउटा सुन्दर ठाउ बनाउन चाहेको छु – मनोज मेहता

मैले गुच्चा खेलेको ठाउ हो यो, यसलाइ एउटा सुन्दर ठाउ बनाउन चाहेको छु – मनोज मेहता
११ असार, इनरुवा। यस इनरुवाअनलाईनको स्थानिय निर्वाचनको विशेष संबाद कार्यक्रम अनतर्गत नेपाल लोकतान्त्रिक फोरमको तर्फबाट  मेयर पदका उमेदबार मनोज कुमार मेहता संग गरिएको कुराकानी : मनोज जी तपाइको छोटो परिचय दिनुहोस न?  हालको इनरुवा वडा नं. २ को म मनोज कुमार मेहता, नेपाल लोकतान्त्रिक फोरमको तर्फबाट  यस इनरुवा नगरपालिकाको मेयर पदमा उमेदबार छु। म श्री लक्षमण प्रसाद मेहताको छोरा हु। के प...

इनरुवामा फोरम नेपालका एसएन पछि हटे, लोकतान्त्रिकलाई समर्थन

इनरुवामा फोरम नेपालका एसएन पछि हटे, लोकतान्त्रिकलाई समर्थन
इनरुवा ११ असार/ चुनावी मिति नजिकिंदा इनरुवाका दलहरुवीच नतिजा हत्याउने दाउपेच बढेको छ । मेयरकालागि संघीय समाजवादी फोरमबाट उम्मेदवारी दिएका एसएन मेहता पछि हटेका छन् । उम्मेदवारी दर्तागरी चुनावी प्रचारमा पार्टीका तर्फबाट घरदैलोमा हिंडेका एसएनले अन्तिम समयमा आएर लोकतान्त्रिकलाई समर्थन जनाउने भएका हुन् । एसएन मेहताले समेत सो कुरा स्विकार गरिसकेका छन् । एसएनले आफु अस्वस्थ रहेको, घरदैलोमा हिंड्न स्व...
trusted online casino malaysia