म एमालेको कार्यकर्ता मात्र नभएर समाजको अगुवा,परिवर्तनकारि व्याक्तिको रुपमा महत्वपुर्ण भुमिका निर्वाहा गर्दैछु (भिडियो)
१० असार, इनरुवा। यस इनरुवाअनलाईनको स्थानिय निर्वाचनको विशेष संबाद कार्यक्रम अनतर्गत इनरुवा नगरपालिकाका एमालेको तर्फबाट मेयर पदका उमेदबार पोष्ट कुमार नेपाल संग गरिएको कुराकानी :
मेयर पदकोलागि पार्टीले तपाइलार्इ योग्य ठानेर टिकट दिएको छ ! कस्तो अनुभव गरिरहनुभएको छ ?
म यस इनरुवा नगरमा लगभग ३५ वर्ष देखि नेकपा एमालेको राजनितक गरिरहेको छु। यस पटक नेकपा एमालेले मलाइ मेयर पदको उमेदबार बन...











