झुम्का आइपुग्यो ज्योति
इनरुवा/काठमाण्डौंको कमलादीमा केन्द्रिय कार्यालय रहेको ज्योति विकास बैंक ३०औं शाखा विस्तारको क्रममा झुम्का आइपुगेको छ ।
नेपाल राष्ट्र बैंकबाट ख बर्गको इजाजत प्राप्त वित्तिय संस्थाका रुपमा रहेको ज्योति विकास बैंक लिमिटेडले आजबाट झुम्का स्थित किरण चित्र मन्दिर अगाडी शाखा संचालनमा ल्याएको हो ।
उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय बिराटनगरका प्रमुख रामु पौडेलले उद्घ...












