सुनसरीमा थपिए भुटाहा र लौकही गाउँपालिका – इनरुवाबाट जल्पापुर र चाँदबेला बाहिरिए
अमर काफ्ले,जेठ ९, इनरुवा / सरकारले स्थानीय तहको संख्या बढाएसँगै सुनसरीमा २ गाउँपालिका थप भएका छन् । यसअघि १२ स्थानीय तह कायम भएको सुनसरीमा पछिल्लोे मन्त्रिपरिषद्को निर्णयसँगै लौकही र भुटाहा गाउँपालिका थपिएका छन् ।
नयाँ थप भएको गाउँपालिका अन्र्तगत भुटाहामा बशन्तपुर, घुस्की र भुटाहा समावेश गरिएका छन् । यसअघि भुटाहा, बसन्तपुर र घुस्की हरिनगरा गाउँपालिकामा रहेका थिए ।
हरिनगरा गाउँपालिकामा भने यसअ...












