जेष्ठ नागरिक आमाहरुलाई इनरुवामा अनेम संघको सम्मान
इनरुवा १२/अखिल नेपाल महिला संघ इनरुवाले नगरभित्रका जेष्ठ आमाहरुलाई सम्मान गरेको छ । माता तिर्थ औंसीको पूर्वसन्ध्यामा अनेम संघ इनरुवा नगर समितिले १० वटै वडाका २० जना जेष्ठ नागरिक आमाहरुलाई सम्मान गरेको हो ।
नेकपा एमालेका प्रदेश नम्बर १ का सल्लाहकार पोष्टकुमार नेपाल, एमाले सुनसरीका पार्टी कार्यालय उपसचिव शम्भु आचार्य, नगर अध्यक्ष कालुराम गुरुङ, महिला नेतृहरु सकुन्तला भण्डारी, मिरा दाहाल, कानुन...












