कोइराला समाजको अध्यक्षमा चौथो पटक गोपाल त्यागी
इनरुवा चैत्र १३/कोइराला सेवा समाज नेपाल सुनसरीको छैठौं साधारणसभाले चौथो कार्यकालका लागि समेत गोपाल कोइराला त्यागीलाई अध्यक्षमा चुनेको छ । शनिवार सम्पन्न साधारण सभाले त्यागीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको हो ।
गोपाल कोइराला त्यागी अध्यक्ष रहेको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा इन्द्रप्रसाद कोइराला चुनिएका छन् । त्यसैगरी कार्य समितिको उपाध्यक्षमा मनमाया कोइराला , सचिव ओम कोइ...











