दलले टेरेनन् आचार संहिता

दलले टेरेनन् आचार संहिता
अमर काफ्ले, इनरुवा चैत्र ८ / मुलुक निर्वाचन उन्मुख बनेको छ । चुनावको मिति नजिकिंदै जाँदा निर्वाचन आयोगले आचार संहिता समेत लागु गरिसकेको छ । यस्तोमा इनरुवा नगरपालिकामा भने स्वयं राजनैतिक दलहरुले तालाबन्दी गरेका छन् । आचार संहिता लागु भएसँगै सबैले कानुन पालना गर्नुपर्ने हुन्छ । जसमा निर्वाचनमा भाग लिने दलहरु बढी जिम्मेवार र सचेत बन्नु पर्ने हुन्छ । यद्यपी इनरुवामा भने दलका नेताहरुलेनै आचार संहिताक...

राप्रपा सुनसरीद्धारा जिल्ला निर्वाचन कार्यालयमा नाराबाजी

राप्रपा सुनसरीद्धारा जिल्ला निर्वाचन कार्यालयमा नाराबाजी
इनरुवा चैत्र ७/ निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दू राष्ट्र र राज संस्था हटाउने निर्णय गरेको असन्तुष्टि स्वरुप जिल्ला निर्वाचन कार्यालय सुनसरीमा समेत नाराबाजी भएको छ । राप्रपा सुनसरीले जिल्ला निर्वाचन कार्यालय सुनसरी अगाडी विरोध जनाएको हो । पार्टी कार्यालयमा भेला भएका नेता तथा कार्यकर्ताहरु नाराबाजी सहित निर्वाचन कार्यालय पुगेका थिए । कार्यालय घेराउको कार्यक्रम रहेपनि सीमित संख्यामा रहेका ...

शिखर पुरुषको स्मृतिमा वृक्षारोपण

शिखर पुरुषको स्मृतिमा वृक्षारोपण
इनरुवा/शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा नेपाली कांग्रेस सुनसरीले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । कोइरालाको ७ औं स्मृति दिवसको अवसरमा सभापति राजिब कोइराला लगायतको उपस्थितीमा पार्टी कार्यालय हातामा वृक्षारोपण गरिएको छ । त्यसैगरी नेपाली कांग्रेस इनरुवा नगर कार्य समितिले समेत नगरका सबै वडाहरुमा वृक्षारोपण गरी स्मृति दिवश मनाएको छ । नगर सभापति राजन मेहता अगुवाईको कांग्रेसी यु...

इनरुवा नगरपालिकामा राजनैतिक दलको तालाबन्दी

इनरुवा नगरपालिकामा राजनैतिक दलको तालाबन्दी
चैत्र ७, अमर काफ्ले इनरुवा । कार्यकारी अधिकृतको सरुवाको विरोधमा स्थानीय राजनैतिक दलले इनरुवा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । नगर स्तरीय दलका अध्यक्ष तथा अगुवा कार्यकर्ताहरुले कार्यकारी अधिकृत रामचरित्र मेहताको सरुवाको विरोध जनाउँदै कार्यालयमा तालाबन्दी गरेका हुन् । तालाबन्दी पूर्व उनिहरुले कर्मचारीहरुलाई बाहिर निकालेर मुल गेटमा ताला लाएका हुन् । स्थानीय निकाय निर्वाचनलाई मध्यनजर ...

बाल गृह अवस्थाबारे सरोकारवालावीच छलफल

बाल गृह अवस्थाबारे सरोकारवालावीच छलफल
चैत्र २ इनरुवा/बाल गृहको अवस्था र सुधार विषयक सरोकारवालावीचको अन्र्तकृया सुनसरीको इनरुवामा सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालय सुनसरीले आयोजना गरेको कार्यक्रममा बाल गृह संचालक तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा आवाशिय बाल गृह संचालन तथा व्यवस्थापन मापदण्ड २०६९ अनुसार कार्यान्वयनको अवस्था बारे छलफल चलाइएको थियो । बाल गृहको अवस्था, भोजन, पोषण, स्वास्थ्य, शिक्षा, मनो...

खेलकुदका क्षेत्रमा पछि परेका स्थानहरु प्राथमिकतामा : केशव विष्ट

खेलकुदका क्षेत्रमा पछि परेका स्थानहरु प्राथमिकतामा : केशव विष्ट
चैत्र ४ इनरुवा/राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले खेलकुदका क्षेत्रमा पछि परेका स्थानको पहिचान गरी प्राथमिकताका साथ विकास गर्दै जाने योजना अनुरुप राखेप अघि बढिरहेको बताउनु भएको छ ।खेलकुदको विकास सँग जोडेर पछिपारिएका हरेक क्षेत्रमा संरचना निर्माणका कामलाई राखेपले तिव्रता दिने विष्टले बताउनु भएको हो ।सुनसरी सदरमुकाम इनरुवा पुग्नु भएका सदस्य सचिव विष्टले बलाहा बहुमुखी क्याम्पस हाताम...

सुनसरीमा १ सय ६५ मतदान केन्द्र निर्धारण

सुनसरीमा १ सय ६५ मतदान केन्द्र निर्धारण
३ चैत्र, अमर काफ्ले इनरुवा। बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय निकायको निर्वाचनका लागि सुनसरीमा १ सय ६५ मतदान केन्द्र निर्धारण गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको जिल्ला मतदान स्थल समितिको बैठकले जिल्लामा १ सय ६५ वटा मतदान केन्द्र तोक्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीको अध्यक्षतामा बसेको बैठकले जिल्लास्थित राजनैतिक दलका प्रमुख तथा सुरक्षा निकायका ...

इनरुवामा होलिको रौनक ( फोटो फिचर )

इनरुवामा होलिको रौनक  ( फोटो फिचर )
इनरुवा । सामान्यत एक अर्कामा रंग दल्दै, पानी छ्याप्दै मनाईने होली पर्व इनरुवामा भने फरक ढंगले मनाईएको छ । इनरुवा ३ सखुवागाछीमा वर्णमाला दैनिक र सखुवागाछी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बृहद कवितामय होली उत्सवको आयोजना गरिएको छ । कार्यक्रम कविहरु भोला सिल्वाल, छविनाथ रिजाल, सागर तिम्सिना, रामानन्द मण्डल, रञ्जन निराला, रमेन्द्र मुनी कोइराला, उपेन्द्र पागल, फणिन्द्रप्रसाद दाहाल, विमला ...

१ सय ८८ केजी गाँजा जलाइयो (फोटो फिचर सहित)

१ सय ८८  केजी गाँजा जलाइयो (फोटो फिचर सहित)
  इनरुवा फागुन २९/सुनसरी प्रहरीले १ सय ८८ केजी गाँजा नष्ट गरेको छ । तस्करी गरी भारत तर्फ लैजांदै गर्दा बरामद भएको गाँजा प्रहरीले आगो लगाएर नष्ट गरेको हो । बरामद गाँजा प्रहरी निरीक्षक शेसकराम थानदार नेतृत्वको टोलीले सरोकारवालाको रोहवरमा नष्ट गरेको हो । ठुलो परिमाणमा रहेकाले प्रहरीले सुनसरी खोलामा लगेर गाँजा नष्ट पारेको छ  । एम्बुलेन्समा लोड गरी तस्करी गर्दै गरिएको अवस्थाको गाँजा ससस्त्र र जनपथ प...

स्थानीय तह कार्यान्वयनमा – सुनसरीका स्थानीय निकाय आजबाट नयाँ संरचनामा

स्थानीय तह कार्यान्वयनमा – सुनसरीका स्थानीय निकाय आजबाट नयाँ संरचनामा
इनरुवा फागुन २९ /सरकारको निर्णयानुसार सुनसरीमा आजबाट स्थानीय तह कार्यान्वयनमा आएका छन् । जिल्ला विकास समिति आजबाट जिल्ला समन्वय समितिमा रुपान्तरित भएको छ । इनरुवामा गाभिएका मधेशा, चाँदवेला, डुम्राहाका २, ७ र ९ वडा, बबिया,  र जल्पापुर क्रमश ६,७,८,९ र १० नम्बर वडा कायम भएका छन् । नाम परिवर्तन गर्ने देखि तहगत संरचना कार्यान्वयनमा आएनआए बारे जिल्ला समन्वय समिति सुनसरीले अनुगमनको क्रम समेत अघि बढा...
trusted online casino malaysia