सुनसरी सीमावर्ती क्षेत्रहरुमा प्रहरीको कडाई
२१ फागुन, मिकाइल आलम इनरुवा। सुनसरीको सीमा क्षेत्रमा प्रहरीले केहि दिनयता चेकजाँचमा कडाई गर्दै लगेको छ । सरकारले आगामी २०७३ वैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय निर्वाचन लाई लक्षित गरी सीमा क्षेत्रमा तैनाथ प्रहरीले केहि दिनयता चेकजाँचमा कडाई गर्दै लगेका हुन ।
सुनसरीको सीमावर्ती क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय तह निर्वाचनको लागि सुरक्षा व्यवस्थामा कडाई ग...











