पत्रकार महासंघ सुनसरीमा खड्का विजयी

पत्रकार महासंघ सुनसरीमा खड्का विजयी
फागुन ८ इनरुवा /नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा अमर खड्का विजयी भएका छन् । खड्काले अध्यक्षका प्रत्यासी जनकऋषि राईलाई पराजित गरेका हुन् । त्यसैगरी सचिवमा प्रमोद यादवलाई हराउँदै हिमाल दाहाल निर्वाचित भएका छन् । उपाध्यक्षमा सन्तोष काफ्ले, महिला उपाध्यक्षमा सुभद्र प्याकुरेल, सहसचिव समावेशी तर्फ दिनेश गजमेर विजयी भएका छन् । खुल्ला तर्फ सहसचिवमा ध्रुव ढकाल र कोषाध्यक्षमा गोविन्द बस्नेत विजय...

प्रजातन्त्र दिवस सुनसरी

प्रजातन्त्र दिवस सुनसरी
इनरुवा फागुन ७/सुनसरीमा समेत ६७औं प्रजातन्त्र दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको अगुवाईमा दिवसका अवसरमा प्रभात फेरीको आयोजना गरिएको छ । प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्याल नेतृत्वको प्रभात फेरीमा सुरक्षा निकायका प्रमुखका साथै विभिन्न सरकारी कार्यालयका प्रमुख लगायतको उपस्थिती थियो । इनरुवा बजारको परिक्रमा पश्चात जिल्ला अस्पताल इनरुवाका विरामीहरुलाई दिवशका अवसरमा फलफुल वितरण ग...

इनरुवामा निर्वाचन दिवस मनाइयो

इनरुवामा निर्वाचन दिवस मनाइयो
  इनरुवा फागुन ७/प्रथम निर्वाचन दिवसका अवसरमा सुनसरीमा निर्वाचन र लोकतन्त्र विषयक अन्तरकृयाको आयोजना गरिएको छ । सदरमुकाम इनरुवामा जिल्ला निर्वाचन कार्यालय सुनसरीले सरोकारवालाहरुविचको अन्तरकृया आयोजना गरेको हो ।कार्यक्रम सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालको आतिथ्यमा सम्पन्न भएको हो । सुरक्षा निकायका प्रमुख सहित जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनीधिहरुको उपस्थिती रहे...

मञ्चले लगायो सुनसरी बहुमुखी क्याम्पसमा अर्को ताला

मञ्चले लगायो सुनसरी बहुमुखी क्याम्पसमा अर्को ताला
६ फाल्गुन, दिपेन्द्र यादव इनरुवा । सुनसरी बहुमुखी क्याम्पसमा शुक्रबार सदभावना पार्टी सुनसरी निकट रहेको भातृ संगठन विद्यार्थी मञ्च क्याम्पस इकाई समिति सुनसरीले विरोध स्वरुप स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छ । विद्यार्थी मञ्च सुनसरी बहुमुखी क्याम्पस इकाई समिती अध्यक्ष प्रमिला कुमारी मेहता (निशा) को नेतृत्वमा रहेका विद्यार्थीहरुले क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा अर्को ताला लगाएका ...

स्वास्थ्यकर्मी ट्रेड युनियन सुनसरीको अपिल

स्वास्थ्यकर्मी ट्रेड युनियन सुनसरीको अपिल
इनरुवा/आन्दोलनका चरणवद्ध कार्यक्रममा उत्रनु आफुहरुको बाध्यता भएको स्वास्थ्यकर्मी ट्रेड युनियन सुनसरीले जनाएको छ ।स्वास्थ्य सेवा ऐनको दफा ९ (ख) कार्यान्वयन तथा व्यवस्थापनको माग गर्दै आन्दोलनमा उत्रनु आफुहरुको बाध्यता भएको भन्दै ट्रेड युनियन संघर्ष समिति सुनसरीले त्यसबाट सेवाग्रामीमा पर्न गएको असुविधा प्रति क्षमायाचना गरेको छ । संयुक्त ट्रेड युनियन संघर्ष समिति सुनसरीका संयोजक महेश पोखरेलले अपि...

जामियामा अभिभावक भेला

जामियामा अभिभावक भेला
६ फागुन, इनरुवा। भोक्राहा ९ मा रहेको जामिया इस्लामिया मर्दशाले अभिभावकको भेला सम्पन्न गरेको छ । खस्कँदो शैक्षिक गुणस्तर उकास्नकालागि अभिभावक भेलाको आयोजना गरिएको कार्यवाहक सचिव सज्जात आलमले जानकारी दिए । पुरानो व्यवस्थापन समिति र गाउँवासीवीच चली आएको आपसी मनमुटावको अन्त्य गरी मदर्शा शिक्षालाई प्रभावकारी र गुणस्तरीय बनाउने उद्येश्यअनुरुप सर्वपक्षिय भेला डाकिएको आलमले बताए । भेलामा वर्तमान अवस्...

सखुवागाछीमा महिला स्वास्थ्य शिविर

सखुवागाछीमा महिला स्वास्थ्य शिविर
इनरुवा फागुन ६/सुनसरीको इनरुवामा महिला स्वास्थ्य शिविरको आयोजना गरिएको छ । इनरुवा ३ सखुवागाछीमा सरस्वती टोल बिकास संस्थाले शुक्रवार पाठेघर जाँच शिविरको आयोजना गरेको हो । महिला आरोग्य विकास कार्यक्रम अन्र्तगत आयोजना गरिएको स्वास्थ्य शिविरमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री रोग विशेषज्ञको टोलीले सेवा प्रदान गरेको थियो । स्वास्थ्य शिविरको भौतिक पूर्वाधार तथा यातायात राज्यमंत्री...

राज्य मंत्री मेहताद्धारा शहरी स्वास्थ्य क्लिनिक भवनको शिलान्यास

राज्य मंत्री मेहताद्धारा शहरी स्वास्थ्य क्लिनिक भवनको शिलान्यास
इनरुवा फागुन ६/समान स्वास्थ्य सेवा प्रवद्धनको उद्येश्यअनुरुप इनरुवाको वडा नम्वर ६ मा शहरी स्वास्थ्य क्लिनिक निर्माण गर्न लागिएको छ ।३२ लाख लागतमा निर्माण हुन लागेको चार कोठे भवनको आज भौतिक पूर्वाधार तथा यातायात राज्यमंत्री सीताराम मेहताले शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रम पश्चात बोल्दै प्रमुख अतिथि राज्य मंत्री मेहताले गुणस्तरीय कार्य सम्पादनकालागि सम्वन्धित ठेकेदारलाई निर्देशन दिनु भय...

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीमा तालाबन्दी

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीमा तालाबन्दी
इनरुवा फागुन ६/स्वास्थ्य सेवा ऐनको दफा ९ ख पुर्ण कार्यान्वयनको माग राख्दै आन्दोलनरत सुनसरीका  स्वास्थ्यकर्मीहरुले आज जिल्ला स्वास्थ्य कार्यालय सुनसरीमा ताला बन्दी गरेका छन ।मन्त्री परिषद बैठकले स्वास्थ्य सेवा ऐनको दफा ९ ख  पारित गरेको भएपनि हालसम्म उक्त निर्णय लागु हु नसकेको भन्दै देशभरका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् । स्वास्थ्यकर्मीहरुको सेवा सुविधा र पदस्थापनसंग ऐन कार्यान्वयनम...

सुनसरी क्याम्पस इनरुवामा समाजवादी विद्यार्थी फोरम नेपालको तालाबन्दी

सुनसरी क्याम्पस इनरुवामा समाजवादी विद्यार्थी फोरम नेपालको तालाबन्दी
६ फागुन, दिपेन्द्र यादव इनरुवा। सुनसरीका विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुमा आवद्ध रहेका विद्यार्थीहरुमा स्ववियु निर्वाचन पुर्ण रुपमा लागेपनि विहिबार समाजवादी विद्यार्थी फोरम नेपालले सुनसरी बहुमुखी क्याम्पस इनरुवामा तालाबन्दी गरेका छन् । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको उम्मेदवारी मनोनायन दर्ता गर्ने मिति विहिबार तोकेपनि आफ्ना मागहरुलाई बेवास्ता गरेको भन्दै समाजवादी विद्यार...
trusted online casino malaysia