दलाई लामा प्रकरणमा देउवाले ठिक गरेनन् : शेखर

दलाई लामा प्रकरणमा देउवाले ठिक गरेनन् : शेखर
अमर काफ्ले सुनसरी /नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले काँग्रेस सभापति शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा तिब्बती धार्मिक नेता दलाई लामाका प्रतिनिधिसँग भेटेको विषयलाई ठिक नभएको भनि टिप्पणी गर्नु भएको छ । भोक्राहा काग्रेसले आयोजना गरेको गाँउ भेला तथा चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले देउवाजीले गरेको कुरा अत्यन्तै संबेदनशिल विषय भएको बताउनु भएको छ । ...

सुनसरीबाट पक्राउ परेका ६ जनाकै पहिचान खुल्यो – नक्कली नागरिकताको गिरोह सकृह रहेको आशंका

सुनसरीबाट पक्राउ परेका ६ जनाकै पहिचान खुल्यो – नक्कली नागरिकताको गिरोह सकृह रहेको आशंका
इनरुवा कात्तिक २४/ सुनसरीको इनरुवाबाट शंकास्पद अवस्थामा पक्राउ परेका सबै ६ जनाको पहिचान खुलेको छ । इनरुवा ६ स्थित रहेको जमजम होटल एण्ड लजबाट पक्राउ परेका ६ जनानै बङ्गलादेशी नागरिक भएको खुलेको हो । पक्राउ परेकाहरु मध्ये हायात मिया भनिने आशान मिया र समशेर भनिने सिजारोल मल्लिकलाई सुनसरी प्रहरीले नक्कली नागरिकता सहित सार्वजनिक गरेपनि अन्यको अवस्था भने खुलाएको थिएन् । उनिहरुसँगै पक्राउ परेका बङ्गल...

संदिग्ध अवस्थामा पक्राउ परेका ६ मध्ये दुईजना मात्र सार्वजनिक

संदिग्ध अवस्थामा पक्राउ परेका ६ मध्ये दुईजना मात्र सार्वजनिक
कात्तिक २३ सुनसरी /सुनसरी प्रहरीले दुईजना बङ्गलादेशी नागरिकलाई नक्कली नेपाली नागरिकता सहित सार्वजनिक गरेको छ । इनरुवा ६ स्थित रहेको जमजम होटल एण्ड लजबाट पक्राउ परेका ६ जना बङ्गलादेशी मध्ये किर्ते गरी नेपाली नागरिकता लिएको भेटिएका दुईजनालाई प्रहरीले सार्वजनिक गरेको हो । हायात मिया भनिने आशान मिया र समशेर भनिने सिजारोल मल्लिकलाई पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । उनिहरु विरुद्ध स...

इनरुवाबाट ६ जना संदिग्ध विदेशी नागरिक पक्राउ

इनरुवाबाट ६ जना संदिग्ध विदेशी नागरिक पक्राउ
इनरुवा कात्तिक २३ सुनसरी /सुनसरीको इनरुवाबाट शंकास्पद अवस्थामा ६ जना विदेशी नागरिक पक्राउ परेका छन् । इनरुवा ६ स्थित रहेको जमजम होटल एण्ड लजबाट प्रहरीले ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको हो । सुराकीका आधारमा होटल घेरा हाली सर्च गर्ने क्रममा २ जना भने प्रहरीलाई छक्याएर  भाग्न सफल भएका थिए । प्रहरीले पक्राउ परेकाहरु बङ्गलादेशी नागरिक हुन सक्ने प्रहरीको अनुमान छ । पक्राउ परेकाहरु मध्ये दुई जना...

म्याराथुन प्रतियोगिताको उपाधी राइलाई

म्याराथुन प्रतियोगिताको उपाधी राइलाई
कात्तिक २१ लौकही /सुनसरीको लौकहीमा आयोजित म्याराथुन दौड प्रतियोगिताको उपाधी रमेश लिम्बुले हात पारेका छन् । समाजवादी विद्यार्थी फोरम नेपाल जिल्ला कार्यसमिति सुनसरीले आयोजना गरेको चार किलोमिटरको दौडमा लिम्बुले बाजी मारेका हुन् । लौकही बजारबाट सुरु भएको दौडमा एक सय ५० बढी युवाहरुले सहभागिता जनाएको थिए । उक्त प्रतियोतिमा रञ्जित शर्मा दोस्रो हुँदा चन्द्रदेव मेहताले तेस्रो स्थान हात पारेका थिए । ...

इनरुवामा गाभिएको प्रति चाँदवेलाबासीको आपत्ति, नेताका घर घेर्ने तयारी

इनरुवामा गाभिएको प्रति चाँदवेलाबासीको आपत्ति, नेताका घर घेर्ने तयारी
कात्तिक २१ औरावनी /स्थानीय तह पुर्नसंरचना समिति सुनसरीले चाँदवेला गाविसलाई इनरुवा नगरपालिकामा गाभेको प्रति असन्तुष्टि जनाउँदै स्थानीयहरु आन्दोलित बनेका छन् । चाँदवेला गाविसका स्थानीय दलका प्रतिनीधिहरुले संयुक्त दलीय संर्घष समिति बनाएर आन्दोलनमा होमिने तयारी थालेका हुन् । संयुक्त विरोध कार्यक्रम नाम दिई आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै एमालेका क्षेत्र नम्वर ३ का संयोजक भद्रनारायण चौधरील...

संसोधन प्रकृया प्रति विश्वास गर्ने अवस्था छैन् – उपेन्द्र

संसोधन प्रकृया प्रति विश्वास गर्ने अवस्था छैन् – उपेन्द्र
कात्तिक २१ लौकही /संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले अघि बढाउन लागेको भनिएको संविधान संसोधनको प्रकृया प्रति विश्वास गर्ने वातावरण बन्न नसकेको बताउनु भएको छ । सुनसरीको लौकही पुग्नु भएका यादवले प्रचण्ड नेतृत्वको सरकारले छैठ लगत्तै संविधान संसोधन प्रकृया अघि बढ्ने बताएपनि मधेशका मुद्धा सम्बोधन हुनेमा आफुहरु विश्वस्त नरहेको यादवको भनाई थियो ।सरकारले देखावटी प्रकृया स्वरुप...
trusted online casino malaysia