लोकमान विरुद्धको हतारको निर्णयले सरकारलाई दवाब सीर्जना गराउँछ : काँग्रेस महामंत्री कोइराला

लोकमान विरुद्धको हतारको निर्णयले सरकारलाई दवाब सीर्जना गराउँछ : काँग्रेस महामंत्री कोइराला
इनरुवा कात्तिक १३ / नेपाली काँग्रेसका महामंत्री डा.शशांक कोइरालाले लोकमान सिङ कार्की विरुद्धको महाअभियोगबारे हतारको निर्णयले सरकार माथिनै दबाब सीर्जना गराउन सक्ने बताउनु भएको छ । अन्य दलले हतारमा ल्याएको महाअभियोगको प्र्रस्तावले सीर्जना गराउन सक्ने असरको पूर्वानूमान वेगर काँग्रेसले निर्णय नगर्ने वहाँको कोइरालाको भनाई छ । कुन दलले के भनो र के गर्दैछ भन्दापनि वास्तविकता के हो त्यो नबुझी नेपाली ...

मधेश केन्द्रित मुद्धा राजेन्द्र महतोको मात्रै : भिम आचार्य

मधेश केन्द्रित मुद्धा राजेन्द्र महतोको मात्रै : भिम आचार्य
इनरुवा कात्तिक १३ सुनसरी /नेकपा एमालेका सचिव भिम आचार्यले मधेश मामिलाका मुद्धा सिङ्गो मधेशी समूदायको नभएर राजेन्द्र महतोको एकल भएको बताउनु भएको छ । संविधान कार्यान्वयनका लागि उठेको संसोधनको आवाज मधेशी समूदायको नभई राजेन्द्र महतोको व्यक्तिगत स्वार्थ मात्र भएको आचार्यको भनाई छ । एमालेले तिहार तथा छठको अवसरमा सुनसरीको इनरुवामा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै पाटी सचिव आचार्यले संविधानको ...

देवकोटाको जयन्तिमा कविता वाचन

देवकोटाको जयन्तिमा कविता वाचन
इनरुवा कात्तिक १३/महाकवी लक्ष्मी प्रसाद देवकोटाको १०८ औं जन्म जयन्तिका अवसरमा इनरुवाका कवि साहित्यकारहरुले आफ्ना सीर्जना प्रस्तुत गरी मनाएका छन्  । महानन्द स्मृति साहित्य प्रतिष्ठानको आयोजनामा शिव मन्दिरमा भेला भएका साहित्यकारहरुले महाकवी देवकोटाले नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदानका बारे चर्चा गरिएको थियो । निरञ्जन गुरुङ, कवियत्री विमला पोखरेल, रमेन्द्रमुनी कोइराला, लिलानाथ सिलवाल, ड...

इनरुवा अस्पताललाई युवाहरुले दिए फोहोर जम्मा गर्ने भाँडो

इनरुवा अस्पताललाई युवाहरुले दिए फोहोर जम्मा गर्ने भाँडो
इनरुवा कात्तिक १३/स्थानीयतहमा विविध दवाव मूलक कार्यक्रम गर्दै आएका इनरुवाका युवाहरुले जिल्ला अस्पताल इनरुवालाई फोहोर जम्मा गर्ने भाँडो उपहार दिएका छन् । युथ अफ इनरुवाले अस्पतालको फोहोर व्यवस्थित गर्न सघाउ पुर्याउने उद्येश्यसाथ सो सामाग्री उपलब्ध गराएको हो । अस्पताल प्रशासनले आवश्यक्ता अनुरुप सानातिना कुराको समेत व्यवस्थापन गर्न नसकेको भन्दै युवाहरुले सो सामाग्री  अस्पताल प्रशासनलाई हस्तान्तरण...

तिहारका अवसरमा इनरुवाका दुई स्थानमा रक्तदान

तिहारका अवसरमा इनरुवाका दुई स्थानमा रक्तदान
इनरुवा कात्तिक १३ / थारु कल्याणकारिणी सभा बलाहाले तिहार तथा छठ पर्वको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बलाहा स्थित थारु टोलमा आयोजित रक्तदान कार्यक्रममा ५३ जना रक्तदाताहरुले रक्तदान गरेको सभाका इनरुवा अध्यक्ष मोही नारायण चौधरीले जानकारी दिनुभयो । रगतको अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रममा थारु कल्याणकारिणी सभाका पूर्व अध्यक्ष नरेन्द्र चौधरी सहित जिल्लास्थित दलका ...

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु
१२ कात्तिक, इनरुवा। सुनसरीमा बसको ठक्करबाट आज एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इटहरी–१६ एकम्वा बस्ने १८ वर्षीया प्रतिमा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । भासी–५ स्थित महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख ७३९४ नंको बसले साइकल यात्रीलाई ठक्कर दिँदा चौधरीको मृत्यु भएको हो ।  चौधरीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकाले उपचारका लागि जिल्...

बालकमाथि बलात्कारको आरोप

इनरुवा कात्तिक ११ । सुनसरीको डुम्राहा गाविसकी तीन वर्षे बालिकामाथि बलात्कारको घटना बाहिर आएको छ । घरमा खेल्दै गरेकी बालिकामाथि छिमेकी १४ वर्षे बालकले जबरजस्ती गरेको आरोप लागेको छ । पीडित परिवारले बालिकामाथि करणीको आरोप सहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो । परिवारको उजुरीका आधारमा बालकलाई सुधार गृहमा राखी अनुसन्धान थालिएको सुनसरी प्रहरीले जनाएको छ । बालिकाका आ...

सीमा क्षेत्रमा चोरी बढ्नुमा मापसे प्रमुख कारण

सीमा क्षेत्रमा चोरी बढ्नुमा मापसे प्रमुख कारण
इनरुवा कात्तिक ११/सुनसरीको दक्षिणी सीमावर्ती गाविसमा चोरीका घटना बढ्दै जानुमा मादक पदार्थ सेवन प्रमुख कारक  रहेको सरोकारवालाहरुले औल्याएका छन् ।भारतको विहारमा रक्सी सेवन तथा विक्रि वितरणमा प्रतिवन्ध लगाइएसँगै सीमावर्ती नेपाली वस्तीमा मापसेका लागि आउनेहरुको जमात बढ्दा सो क्षेत्रमा चोरी तथा लुटपाटका घटनामा वृद्धि देखिएको उनिहरुको ठम्याई छ । भारतसँग सीमा जोडिएका सुनसरीका दक्षिणी भेगका १० गाविसमा...

समान पहुँचका लागि सहकार्यको पहल

समान पहुँचका लागि सहकार्यको पहल
इनरुवा कात्तिक ११/ग्रामिण भेगका महिलाहरुमा समान हक र अधिकारको प्रत्याभूतिका लागि जिल्लास्थित सरोकारवालाहरुवीच छलफल चलाइएको छ । महिलाका हकमा सेवा सुविधा र पहुँच अभिवृद्धि गराई जीविकोपार्जनमा टेवा पुग्ने गरी आत्मनिर्भर बनाउन चाल्नु पर्ने पहलकदमीबारेको विषयमा छलफल केन्द्रित रहेको थियो । सुनसरीका १५ गाविसमा संचालनमा रहेको सामुदायिक विकास कार्यक्रम (सिडिपी) अन्र्तगत जिल्लास्थित सरोकारवालाहरुको समन्व...

संचारकर्मी अमर लगातार दोस्रो पटक रिपोर्टर अफ द इयर

संचारकर्मी अमर लगातार दोस्रो पटक रिपोर्टर अफ द इयर
इनरुवा कात्तिक ११ । संचारकर्मी अमर काफ्ले वर्ष २०१६ कालागि रिपोर्टर अफ द इयर घोषित भएका छन् । यसअघि वर्ष २०१४ र २०१५को उत्कृष्ठ संवाददाताको सम्मान समेत हात पारेका काफ्ले लगातार दोस्रो पटक रिपोर्टर अफ द इयर घोषित भएका हुन् । मकालु टेलिभिजनले सातौं वार्षिक उत्सवका अवसरमा काफ्लेलाई नगद् १० हजार सहित सम्मान पत्र प्रदान गरेको हो । समाचारका माध्यमबाट समाजमा पुर्याएको योगदान र काम प्रतिको लगनशीलतालाई आध...
trusted online casino malaysia