महाअभियोग सम्वन्धमा काँग्रेसले हतारको निर्णय गर्दैन् : मंत्री भण्डारी

महाअभियोग सम्वन्धमा काँग्रेसले हतारको निर्णय गर्दैन् : मंत्री भण्डारी
कात्तिक १०, चिमडी सुनसरी /वन तथा भू संरक्षण मंत्री शंकर भण्डारीले लोकमान सिङ कार्की विरुद्धको महाअभियोग सम्वन्धमा अन्य दल जस्तो नेपाली काँग्रेसले हतारको निर्णय नगर्ने बताउनु भएको छ । स्वयं सत्ता साझेदार दल माओवादीले महाअभियोग प्रस्तावको विषयमा काँग्रेससँगको छलफल विनानै एमालेसँग मिलेर प्रकृया अघि बढाउने हतारको निर्णयले मुलुकमा जस्तोसुकै परिणाम समेत निम्तन सक्ने भएकाले त्यसतर्फ काँग्रेस सचेत रह...

रामधुनी सामूदायिक वनको निर्वाचन

रामधुनी सामूदायिक वनको निर्वाचन
९ कात्तिक, अमर काफ्ले इनरुवा । रामधुनी नमूना सामूदायिक वन उपभोक्ता समिति सुनसरीको उपाध्यक्ष र एक सदस्यका लागि मतदान सम्पन्न भएको छ ।  अध्यक्ष र अन्य पदाधिकारीहरु निर्विरोध भैसकेपनि उपाध्यक्ष र एक खुल्ला सदस्यका लागि आज निर्वाचन भएको हो । २१ सदस्यीय वन उपभोक्ता समिति रहने व्यवस्था अनुसार अध्यक्षमा यसअघिनै दिनेशप्रसाद आचार्य , सचिवमा यमुना काफ्ले, कोषाध्यक्षमा सोमनाथ पौडेल, सहसचिवमा मनोज खड्का ...

सीमावर्ति गाउँमा गरिवी निवारणका लागि सुझाव संकलन

सीमावर्ति गाउँमा गरिवी निवारणका लागि सुझाव संकलन
९ कात्तिक  इनरुवा । सुनसरीका विभिन्न सीमावर्ति गाविसहरुलाई लक्षित गरी गरिवी निवारणका लागि सरोकारवालाहरु सँग सुझाव संकलन गरिएको छ ।  काठमाण्डौंमा रहेको प्रजातान्त्रिक सेवा केन्द्रको आयोजना तथा गरिवी निवारण कोषको सहयोगमा सम्पन्न कार्यक्रममा राजनैतिक दलका जिल्लास्थित नेताहरुले गरिवी निवारणका क्षेत्रमा संचालनमा ल्याइनु पर्ने कार्यक्रमका बारे सुझाव दिएका थिए । दलका नेता तथा सरोकारवालाहरुले गरिवी न...

महाअभियोग प्रस्ताव उपर कांग्रेसले समर्थन जनाउने एमालेका पूर्व सांसद निरौलाको दावी

महाअभियोग प्रस्ताव उपर कांग्रेसले समर्थन जनाउने एमालेका पूर्व सांसद निरौलाको दावी
१० कात्तिक, इनरुवा । एमालेका केन्द्रिय सदस्य तथा पूर्व सांसद धर्मराज निरौलाले संसदमा पेश गरिएको लोकमान सिङ कार्की विरुद्धको महाअभियोग प्रस्ताव उपर अन्तिम समयमा नेपाली कांग्रेसले समेत मतदान गर्ने दावी गर्नुभएको छ । तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदानका लागि नेकपा एमाले मधेशा गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै निरौलाले महाअभियोगको मुद्धा नै काँग्रेसको एजेण्टा र प्राथमिकताम...

माओवादीका केन्द्रिय सदस्य राम एमालेमा

माओवादीका केन्द्रिय सदस्य राम एमालेमा
इनरुवा ९ कात्तिक/माओवादीका राम कोइराला एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्र सुनसरीबाट केन्द्रीय कमिटी सदस्य रहेका राम एमालेमा प्रवेश गरेका हुन् ।जिल्लामा माओवादीका नाम कहलिएका र चर्चीच नेता राम कोइराला एकाएम एमालेमा प्रवेश गर्नुलाई आश्चर्यका रुपमा लिइएको छ । एमाले मधेशा गाँउ कमिटीको आयोजनामा मंगलवार भएको प्रशिक्षण तथा चियापान कार्यक्रममा नेता कोइरालालाई नेकपा एमालेका केन्द्रीय सदस्य एंव...

कप्तानगञ्जबाट पटका र मोसा बरामद

कप्तानगञ्जबाट पटका र मोसा बरामद
६ कात्तिक, इनरुवा । सीमा सुरक्षा वेस क्याम कप्तानगंजले भारतीय बजारबाट लुकिछिपी ल्याउँदै गरेको अवस्थामा ३७ हजार मूल्य बराबरको पटका बरामद गरेको छ ।भारतीय बजारबाट ल्याउँदै गरिएको पटका ससस्त्र प्रहरी नीरिक्षक नवराज सापकोटा नेतृत्वको टोलीले बरामद गरेको हो । नाका क्षेत्रमा ससस्त्रले चेकजाँचमा कडाई थालेसँगै भातरीय बजारबाट भन्सार छलि ल्याइने विभिन्न सामान सहित तिहार लक्षित गरी भित्र्याइने विस्फोटक पदा...

कैद भुक्तान गरीरहेका कैदिको मृत्यु

६ कात्तिक, इनरुवा।जबरजस्ती करणी मुद्धामा क्षेत्रीय कारागार झुम्कामा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । करणी मुद्धामा २०६८ साल चैत्र २४ गतेबाट कैद भुक्तानी गरिरहेका संखुवासभाका ३५ वर्षिय कमलबहादुर गुरुङको मृत्यु भएको हो । विरामी भई उपचारकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएका गुरुङको उपचारका क्रममा ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । गुरुङको छातिमा पानी जमेकाले मृ...

श्रीमानको सुझावमा खाएको औषधीले श्रीमतिको गयो ज्यान

श्रीमानको सुझावमा खाएको औषधीले श्रीमतिको गयो ज्यान
कात्तिक ६, इनरुवा । सुनसरीको अमाहीवेल्हा ६ की २६ वर्षिया नाजीया खातुनको औषधी सेवनका कारण ज्यान गएको छ । सामान्य विरामी अवस्थामा रहेकी नाजीयाले विदेशमा रहेका उनिकै श्रीमान इस्राफिल अन्सारीले भनेबमोजिमको औषधी सेवन गरेकी थिइन् । श्रीमानले फोन गरी समिम भन्ने व्यक्तिले ल्याइदिएको औषधी खान भनेपछि नाजीयाले नाम नखुलेको औषधी सेवन गरेकी थिइन् । उक्त औषधी सेवन पश्चात विरामी भई आफन्तले उपचारका लागि नोबेल अस्...

शङ्करको साधारणसभा

शङ्करको साधारणसभा
इनरुवा ६ कात्तिक/शङ्कर बचत तथा ऋण सहकारी संस्था लिमिटेड इनरुवा १० बलाहाले शनिवार आफ्नो नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।संस्थाका अध्यक्ष भगतप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखा समिति संयोजक जयकुमार निरौलाले संस्थाको वार्षिक प्रतिवेदन पेश गरेका थिए । जिल्ला सहकारी संघका ४ नम्वर क्षेत्रीय संयोजक रमानन्द मेहताको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा सेयर सदस्य मध्येका जेष्ठ...

पशुको कार्यक्रम सार्वजनिक

पशुको  कार्यक्रम सार्वजनिक
इनरुवा ४ कात्तिक / जिल्ला पशु सेवा कार्यालय इनरुवा सुनसरीले आर्थिक वर्ष २०७३।०७४ मा संचालन गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ । जिल्ला स्थित राजनैतिक दल लगायत सरोकारवालाहरुको उपस्थितीकावीच कार्यालय प्रमुख शिवनाथ महतोले व्यवसायिकताको प्रवद्धन सहितको उत्पादकत्वमा वृद्धि गराई संचालनमा ल्याइने जिविकोपार्जन तथा आयआर्जन मुलक कार्यक्रम प्राथमिकतामा राखिएको जानकारी गराउनुभयो । कार्यालयले सुनसरी जिल...
trusted online casino malaysia