उजुरी दिएनी प्रहरीले वास्ता नगरेको आरोप

उजुरी दिएनी प्रहरीले वास्ता नगरेको आरोप
२० असोज , इनरुवा । कुटपिटको मुद्धा दर्ता गरेका भोक्राहाका अफजल हुसेनले प्रहरीले वेवास्ता गरेको भन्दै गुनासो पोखेका छन । असोज १३ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा कुटपिटमा संलग्नताको आरोप लगाउँदै सदरुल अन्सारी,सज्जाद अन्सारी, इलियास फलाही, अताबुल अन्सारी, रहमान अन्सारी र गुलजार अन्सारी विरुद्ध सार्वजनिक मुद्धा दर्ता गराइएको अफजलले बताए । भोक्राहामा अकमल हुसेन लगायत माथि सार्वजनिक स्थानमा कुट...

कुटुम्बको प्रचारात्मक र्याली

कुटुम्बको प्रचारात्मक र्याली
२० असोज, इनरुवा । फुलपातिका दिन हुने कुटुम्ब ब्याण्डको प्रस्तुतिको प्रचारकालागि मोटरसाइकल र्यालीको आयोजना गरिने भएको छ । इनरुवा इभेन्ट म्यानेजमेन्टले शुक्रवार विहान मोटरसाइकल र्यालीको आयोजना गर्न लागेको हो । कार्यक्रमको प्रचारकालागि र्यालीको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक राकेश निरौलाले बताए । मेघा रिदम इभ तयारीमा जुटेको इनरुवा इभेन्ट म्यानेजमेन्टले सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ...

समाचार प्रभाव: जन्जिर मुक्त भए अमित – मानवअधिकार आयोगको पहलमा निशुल्क उपचार

समाचार प्रभाव: जन्जिर मुक्त भए अमित – मानवअधिकार आयोगको पहलमा निशुल्क उपचार
इनरुवा अनलाइनको समाचार प्रभावले जन्जिर मुक्त भए अमित अमर काफ्ले इनरुवा असोज  १९/ अमितले ८ वर्षे कष्टकर जीवनबाट छुट्कारा पाएका छन् । सुनसरीको औरावनी घर भएका मानसिक रोगी अमितलाई परिवारले ८ वर्षयता सिक्रीमा बाँधेर राख्दै आएका थिए । इनरुवा अनलाइन, उद्घोष दैनिक, मकालु र हिमालय टेलिभिजन सहितका अन्य स्थानीय संचारमाध्यमहरुमा प्रकाशन प्रशारण भएको सिक्रीमा जकडिएको जीवन शिर्षकको समाचारले अमित साहकालागि सह...

क्याम्पसलाई खानेपानी

क्याम्पसलाई खानेपानी
इनरुवा असोज १८ /सुनसरी बहुमुखी क्याम्पस इनरुवालाई खानेपानी उपलब्ध गराएको छ । स्वच्छ खानेपानी अभियान संचालन गर्दै आएको नेपाल डेभलपमेन्ट सोसाइटीले सुनसरी क्याम्पसमा खानेपानीको व्यवस्था मिलाएको हो । सोसाइटीले ५० हजार लागतमा क्याम्पसमा पक्की ढलान सहितको ट्युबेल, पानी तान्ने मोटर, खानेपानीको धारा, पानी ट्यांकी उपलब्ध गराएको हो । औपचारिक कार्यक्रमकावीच स्वच्छ खानेपानी क्याम्पस प्रमुख प्रकाश नेपालील...

हरिनगरामा वृहत स्वास्थ्य शिविर

हरिनगरामा वृहत स्वास्थ्य शिविर
इनरुवा १८ असोज/सुनसरीको दक्षिणवर्ति गाविस हरिनगरामा वृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । मैत्री समाज नेपाल विराटनगरको आयोजनामा सम्पन्न स्वास्थ्य शिविरमा आँखा,नाक,कान,घाँटी,दाँतका साथै केटाकेटी र स्त्री रोगबारे सेवा उपलब्ध गराइएको थियो । कार्यक्रममा रक्तदान गर्ने व्यवस्था समेत मिलाइएको थियो । ग्रामिण भेगलाई लक्षित गरी आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा उपचार गराउनकालागि विहानैबाट...

दिलबहादुरलाई श्रद्धाञ्जली

दिलबहादुरलाई श्रद्धाञ्जली
इनरुवा असोज १८/पूर्व गृह मन्त्री तथा सुनसरी सदरमुकाम इनरुवाका संस्थापक दिलबहादुर श्रेष्ठको सम्झनामा आज इनरुवामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । ९० वर्षको उमेरमा श्रेष्ठको असोज १ गते उपचारका क्रममा काठमाण्डौंमा निधन भएको थियो ।  दिलबहादुर श्रेष्ठ जसले इनरुवालाई सदरमुकाम कायम गराउन र वस्ती तथा बजार विस्तार गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । श्रेष्ठको योगदानको सम्झना स्वरुप...

लिडें ढिपी हैन् सहमति गरौं : बाबुराम

लिडें ढिपी हैन् सहमति गरौं : बाबुराम
  असोज १८ इनरुवा / नयाँ शक्ति नेपाल पाटीका संयोजक डाक्टर बाबुराम भट्टराईले मुलुकको निकाशकालागि राष्ट्रिय सहमतिको अपरिहार्य रहेको बताउनु भएको छ ।संविधान संसोधन अनिवार्य रहेको बताउनुहुँदै भट्टराईले मधेशका समस्या सम्बोधन हुने गरी संसोधनको प्रकृया अघि बढाउन ढिला गर्न नहुने धारणा राख्नु भयो । सुनसरीको इनरुवामा संचारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले कोही एकको लिंडे ढिपी राष्ट्रका लागि घात हुनुभन...

सुनसरी प्रहरीको विशेष सुरक्षा योजना

सुनसरी प्रहरीको विशेष सुरक्षा योजना
१७ असोज, इनरुवा ।सुनसरी प्रहरीले चाडपर्वलाई लक्षित गरि कुनै पनि किसीमका अपराधिक घटनाक्रमहरु हुन नदिन विशेष सुरक्षा योजना लागु गरेको जनाएको छ ।विशेष गरि चाडपर्वको समयमा सुनसरीमा हुने सक्ने अपराधिक गतिविधीहरुलाई नियन्त्रण गर्नलाई सुरक्षाकर्मीहरुको संख्या वढाउने देखि गस्ती समेत वढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक पोखरेलले जानकारी दिए । पोखरेलले चाडपर्वको समयमा भारतिय न...

झुम्कामा प्रतिवन्धित भारतीय तेल छ्याप्छयाप्ती

झुम्कामा प्रतिवन्धित भारतीय तेल छ्याप्छयाप्ती
१७ असोज, झुम्का । सुनसरीको झुम्का बजारमा प्रतिवन्धित भारतीय तेलको कारोवारे बढी हुने गरेको पाइएको छ ।व्यापारीहरुले प्रतिवन्धित दावत ब्राण्डको खाने तेल खुलेयाम विक्रि गर्ने गरेको अनुगमनका क्रममा भेटिएको हो ।स्थानीयको गुनासोका आधारमा सुनसरी प्रशासनको टोलीले बजार अनुगमनका क्रममा ठुलो परिमाणमा उक्त ब्राण्डको तेल बरामद गरी नष्ट गरेको छ । पसलै पिच्छे भारतीय तेल विक्रि गर्न राखिएको फेला परेपछि सहायक ...

स्वच्छ खानेपानी हस्तान्तरण

स्वच्छ खानेपानी हस्तान्तरण
१७ असोज, इनरुवा । नेपाल डेभलपमेन्ट सोसाईटीले सुनसरी सद्रमुकाम इनरुवाका बिभिन्न चार स्थानमा स्वच्छ खानेपानीको ब्यवस्था गरेको छ ।सोसाईटीले जनही ५० हजार रुपैयाको लागतमा भगवती माध्यमिक विद्यालय, शारदा माध्यमिक विद्यालय, जिल्ला प्रशासन कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय सुनसरी हातामा नियमित रुपमा स्वच्छ खानेपानी उपलब्ध हुने गरी आयोजना निर्माण गरेर आईतवार एक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरेक...
trusted online casino malaysia