भ्रममा नपरौं, हामिले क्लिनिक बन्द गराएकै हौंं – सहायक प्रजिअ थापा
इनरुवा असोज १६ /अनुगमनका क्रममा सुनसरी प्रशासनको टोलीले इनरुवा बजार सहित आसपासका क्षेत्रमा रहेका औषधी पसलहरुमा गरेको अनुगमनको विषयलाई लिएर बजारमा फरक फरक प्रशंग वाहिरिरहेको प्रति प्रशासनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले शुक्रबार अनुगमन गरिएका ८ मध्ये दुई क्लिनिक र तीन औषधी पसलमा शिलबन्दी गरिएको स्पष्ट पार्नुभयो । औषधी व्यवसायीहरुले अनुगमनको विरोध ...









