सुनसरीका मौलानाहरुलाई सचेत गराइने
भाद्र ७ इनरुवा /बालविवाह तथा हिंसाका घटनाले प्रश्रय पाउनुमा मुस्लिम अगुवा मोल्वी र मौलानाहरुको महत्वपूर्ण हात रहेको भन्दै सुनसरी प्रशासनले जिल्ला स्थित रहेका मदरसाका मोल्वी र मौलानाहरुलाई सचेत गराउने निर्णय गरेको छ ।
मुस्लिम बाहुल्यता रहेको सुनसरीको दक्षिणी भेगमा सचेतना कार्यक्रमका बाबजुत वालविवाह र महिला हिंसाका घटनामा कमी आउन नसकेको सुनसरी प्रशासनको ठहर छ ।प्रमुख जिल्ला अधिकारी मोहन चापागाई...












