नव निर्वाचित नगर प्रमुखले सम्हाले जिम्मेवारी

नव निर्वाचित नगर प्रमुखले सम्हाले जिम्मेवारी
इनरुवा नगरपालिकाको प्रमुुखमा निर्वाचित केदार भण्डारीले जिम्मेवारी सम्हालेका छन । उनीसँगै उप प्रमुख बिनिता कुमारी मेहताले समेत कामकाज सम्हालेकी छिन । कार्यालय परिषरमा आयोजित शपथ ग्रहण कार्यक्रम पश्चात उनीहरुले पदभार ग्रहण गरेका हुन । पदभार ग्रहण पूर्व मुख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीले नगर प्रमुख भण्डारीलाई शपथ खुवाएका थिए । - मुख्य निर्वाचन अधिकृतबाट शपथ ग्रहणसँगै बिजयी प्रमाण पत्र...

पूर्व मूख्य मंत्रीको वडामै एमालेको पत्तासाफ

पूर्व मूख्य मंत्रीको वडामै एमालेको पत्तासाफ
प्रदेश एकका पूर्व मूख्य मन्त्री भीम आचार्यको वडामै एमाले पत्तासाफ भएको छ । इनरुवाको वडा नम्बर ६ घर भएका आचार्यको वडामा एमालेले एकजना उम्मेदवार समेत जित्न सकेन । गड मानिदै आएको इनरुवाको ६ नम्बरमा यस पटक एमालेले नसोचेको हार बेहोरेको छ । टिकट वितरणमा चरम असन्तुष्टि खेपेको वडाले अन्ततः परिणाम समेत गुमाउनु परेको छ । मत परिणाम अनुसार ६ नम्बरमा नेपाली कांग्रेसले प्यानल सहितको ऐतिहासिक जीत हात पारेको ...

इनरुवाको प्रमुख र उप प्रमुखमा नेपाली कांग्रेस बिजयी

इनरुवाको प्रमुख र उप प्रमुखमा नेपाली कांग्रेस बिजयी
इनरुवा। इनरुवा नगरपालिकाको प्रमुख र उप प्रमुख दुवै पदमा नेपाली कांग्रेस बिजयी भएको छ । सार्वजनिक अन्तिम मत परिणाम अनुसार नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार केदार भण्डारी बिजयी भएका छन । भण्डारी एमालेका उम्मेदवार सरोज पोखरेललाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भएका हुन । यता उप प्रमुख तर्फ समेत नेपाली कांग्रेस बिजयी भएको छ । नेपाली कांग्रेसकी बिनिता कुमारी मेहताले एमालेकी उम्मेदवार सहजा...

भोक्राहा नरसिंहको अध्यक्षमा अजमल तथा उपाध्यक्षमा सुनिता

भोक्राहा नरसिंहको अध्यक्षमा अजमल तथा उपाध्यक्षमा सुनिता
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिको मतगणना सम्पन्न भएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसका अजमल अख्तर अन्सारी र उपाध्यक्षमा सुनिता उराँव निर्वाचन भएको हो। भोक्राहा नरसिंह गाउँ पालिकामा ८ वटा वडा मध्ये ७ वटा मध्ये १,५ र ७ मा राप्रपा र २ ,४ र ६ मा नेपाली काङ्ग्रेस र ३ बाट एकीकृतका उमेदवार निर्वाचित भएको हो। भोक्राहा नरसिंह गाउँपालिका वार्ड न . १ बाट राप्रपाका वडा अध्यक्ष पदका...

सुनसरी मत अपडेट: २ पालिकाको मत परिणाम सार्वजनिक

सुनसरी मत अपडेट: २ पालिकाको मत परिणाम सार्वजनिक
इनरुवा। सुनसरीका १२ मध्ये दुई पालिका भोक्राहा नरसिंह र देवानगञ्ज गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाम अनुसार भोक्राहाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली काँग्रेस बिजयी भएको छ । झोक्राहाको अध्यक्षमा काँग्रेसका अजमल अख्तर मिया र उपाध्यक्षमा सुनिता कुमारी उराँव निर्वाचित भएका छन । अध्यक्षमा मियाले एमाले उम्मेदवार महेन्द्र प्रसाद यादवलाई पराजित गरेका छन । अध्यक्षमा निर...

देवानगन्ज ६ मा जसपा प्यानल विजयी 

देवानगन्ज ६ मा जसपा प्यानल विजयी 
इनरुवा । सुनसरीको देवानगञ्ज‌ गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार हरिनन्दन मेहता विजयी भएको छ। जनता समाजवादी पार्टी (जसपा ) तर्फ बाट वडा अध्यक्ष पदमा उमेदवारी दिएका हरिनन्द मेहता प्यानल सदस्य सहित निर्वाचित भएका छन। स्वतन्त्र उमेदवार चुनाव चिन्ह कैँची छाप बाट किसुन देव मेहता लाई १५० मतले पछि पार्दे देवानगन्ज गाउँपालिका ६ का वडा अध्यक्ष पदमा ज...

इनरुवा वडा १ मा कांग्रेसबाट प्रमोद पोखरेल विजयी

इनरुवा वडा १ मा कांग्रेसबाट प्रमोद पोखरेल विजयी
नेपाली कांग्रेसले पुन: एक चोटी सुनसरीको इनरुवा वडा नं. १ मा साख जोगाउन सफल भएको छ। आज इनरुवा नगरपालिका वडा नं. १ को सम्पन्न भएको मतगणनाको परिणाम अनुसार वडा अध्यक्ष पदमा प्रमोद पोखरेल विजयी भएका छन। पोखरेलले कुल ८१३ मत प्राप्त गरका हुन। त्यसैगरि नेपाली कांग्रेसबाटै महिला वडा सदस्यले ९५८ मत प्राप्त गरेका हुन भने दलित महिला सदस्यले ९४२ मत प्राप्त गरेका हुन। त्यसैगरी वडा सदस्यहरुले ९०३ र ९६५ मत प्र...

भोक्राहा नरसिंहको वडामा राप्रपा र काँग्रेस विजयी

भोक्राहा नरसिंहको वडामा राप्रपा र काँग्रेस विजयी
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं १ मा राष्ट्रीय प्रजातन्त्र पार्टी र वडा नं २ मा नेपाली काग्रेस विजयी भएको छ। वडा नं १ मा नेपाली काँग्रेस का उमेदवार युवराज दाहाललाई पछि पार्दै राप्रपाका उमेदवार लक्षमण प्रसाद मेहता निर्वाचित भएको भोक्राहा नरसिंह गाउँपालिका निर्वाचन अधिकृत मोहन बहादुर अधिकारीले बताएका हुन्। दाहालले ५४७ मत प्राप्त गरेका छन् भने मेहताले १०९० मत प्राप्त गरि विजयी भएका हुन्...

भोक्राहा नरसिंह २ मा १६९९ र ४ मा २०३६ मतदान सम्पन्न

भोक्राहा नरसिंह २ मा १६९९ र ४ मा २०३६ मतदान सम्पन्न
भोक्राहा। आज बैशाख ३० गते सम्पन्न हुदै गरेको स्थानीय निर्वाचन अन्तरगत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका सबै मतदान केन्द्रमा शान्तिपुर्ण तथा सहज रूपमा विहान ७ बजे बाट मतदान सुरु भएको छ । मतदान सुरु भए पश्चात् दिउँसो अबेर सम्म भोक्राहा नरसिंह २ आधारभुत मतदान केन्द्रमा १६९९ र वडा ४ को पृथ्वीनारायण आधारभुत मतदान केन्द्र चिरौलिमा २०३६ मत खसेको छ। भोक्राहा नरसिंह वडा न.२ मा जम्मा ३१३३ मतदाता म...

भोक्राहाको वडा १ मा दिउसो सम्म १३५७ मत खसालियो

भोक्राहाको वडा १ मा दिउसो सम्म १३५७ मत खसालियो
आज बैशाख ३० गते सम्पन्न हुदै गरेको स्थानीय निर्वाचन अन्तरगत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा विहान ७ बजे बाट सुरु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका वार्ड न. १ श्री शारदा माध्यमिक विद्यालय अन्तरगर्त रहेको मतदान केन्द्रमा विहान ७ बजे बाट सुरु भएको मतदान केन्द्र अधिकृतले जनाएको छ । भोक्राहा नरसिंह वडा न . १ मा जम्मा ३२२८ मतदाता मध्ये १३५७ मत खसालिएको हो। मतदान केन्द्र अधिकृतको अनुसार दिउ...
trusted online casino malaysia