महिला समावेशीतामा जोड

महिला समावेशीतामा जोड
जेठ २ इनरुवा / महिला अधिकार र समावेशीताको सिद्धान्त अझै पनि पूर्ण रुपमा लागु हुन नसकेको स्वयं महिला अधिकारका क्षेत्रमा कार्यरत सरोकारवालाहरुले गुनासो गरेका छन् ।सुनसरीको इनरुवामा जागरण नेपालले आयोजना गरेको समावेशी सहभागिताका लागि क्षमता विकास सम्वन्धि कार्यक्रमका सहभागि सरोकारवालाहरुले अझैपनि महिला माथिको विभेद अनत्य हुन नसकेको बताएका हुन् । कार्यक्रममा सांसद सुमित्रा थरुनी , अधिकारवादी प्रतिक्...

मारवाडी सेवा समिति इनरुवा द्वारा स्वास्थ्य सचेतना कार्यक्रम

मारवाडी सेवा समिति इनरुवा द्वारा स्वास्थ्य सचेतना कार्यक्रम
१ जेठ, वैशाख। "प्राकृतिक जिवन शैली तथा उचित आहार विहार" को मुल संदेश बोकि अाज इनरुवामा एक दिने कार्यशाला सम्पन्न गरियो। "स्वास्थ्य सचेतना कार्यक्रम" नाम दिइएको उक्त कार्यक्रम मारवाडी सेवा समिति इनरुवा द्वारा आयोजना गरिएको थियो भने सो कार्यक्रम इनरुवा न. पा. को सभाहलमा सम्पन्न गरियो। उक्त कार्यक्रमका  प्रशिक्षक आरोग्य आयुर्वेदिक क्लिनिक इटहरीका गंगा प्रसाद ढकाल हुनुहुन्थियो। कार्यक्रमको संयो...

इनरुवाको माहानन्द पार्कमा महानन्द जयन्ती मनाइयो

इनरुवाको माहानन्द पार्कमा महानन्द जयन्ती मनाइयो
३१ वैशाख, इनरुवा। महानन्द स्मृति साहित्य प्रतिष्ठान इनरुवाको आयोजनामा आज १२० अौ महानन्द जयन्ती मनाइयो। सो अवसरमा महानन्द सापकोटाको सालिकमा अध्यक्ष छविनाथ रिजालबाट माल्यार्पण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो।उक्त कार्यक्रम भगवती मा. वि. को प्रांगनमा सम्पन्न भएको थियो भने कार्यक्रममा विध्यार्थि, समाज सेवी, कवि  तथा स्थानियवासीहरुको उपस्तिथि थियो।कार्यक्रममा उपस्थित विध्यार्थिहरुबाट कविता वाचन ...

नेविसंघ सुनसरीमा विवाद चर्कियो : बर्षे देखिको विवाद नमिल्दा संगठन कमजोर : सुनसरीमा तिन जना सभापति

३१ वैशाख। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ सुनसरी जिल्ला समितिको लामो समय देखिको विवाद फेरी बल्झिएको छ । पार्टी नेतृत्वकै कारण नेविसंघको विवाद बल्झदा संगठन कमजोर भएको विद्यार्थी नेताहरु वताउँछन । विद्यार्थीले विद्यार्थीको नेता छान्न नपाउँदा नेविसंघ विवादित र कमजोर हुदै गएको विद्यार्थी नेताहरुको आरोप छ । सुनिल शाह , सुन्दर खेवाङ र वशीम अख्तरले आफुलाई सुनसरीको सभापति दावी गदै आएका छन । सुन...

सुनसरीमा डिजे उपर प्रशासनको अंकुश

सुनसरीमा डिजे उपर प्रशासनको अंकुश
अमर काफ्ले बैशाख २६ इनरुवा /पछिल्लो समय देखासिखीका रुपमा डिजेको बढ्दो प्रयोगका कारण कोलाहलपूर्ण वातावरणको सीर्जना हुन पुगेको र ध्वनी प्रदुषण समेत बढेको निष्कर्श सहित सुनसरी प्रशासनले निगरानी र नियन्त्रणको अभियान चाल्ने तयारी गरेको छ ।नीयस्तरबाट डिजेको बढ्दो विकृति र सामाजिक शान्ति खलबलिन पुगेको गुनासो पछि सुनसरी प्रशासनले डिजे साउण्ड प्रतिवन्ध गर्न सक्ने सम्मको निर्णय गर्न लागेको हो । आज बसेको ज...

प्रहरीलाई भिड नियन्त्रण तालिम

प्रहरीलाई भिड नियन्त्रण तालिम
बैशाख २६ इनरुवा / जिल्ला प्रहरी कार्यालय सुनसरीले भिड नियन्त्रण तालिम संचालनमा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय मातहतका कार्यालयहरुका प्रहरी जवानहरुका लागि आजबाट तीन दिने भिड नियन्त्रण तथा पूर्न ताजगी तालिम संचालनमा ल्याइएको हो ।सम्भावित अवस्थामा अग्र पंक्तिमा रहेर शान्ति सुरक्षाका लागि खटिने प्रहरीका लागि ताजगी स्वरुप तालिम संचालनमा ल्याइएको सुनसरी प्रहरीले जनाएको छ  । प्रहरी प्रधान कार्यालय...

भोक्राहामा जनतामाझ अदालत

भोक्राहामा जनतामाझ अदालत
बैशाख २६ भोक्राहा/ सुनसरीको भोक्राहा गाविसका सर्वसाधारणका माझ समूदायमा अदालत कार्यक्रम संचालन गरिएको छ ।सुनसरी जिल्ला अदालत इनरुवा सुनसरीले कानुन दिवसको अवसर पारी न्यायमा पहुँचका लागि भोक्राहा गाविसमा समूदायमा अदालत कार्यक्रम संचालन गरेको हो । सुनसरी जिल्ला अदालतका जिल्ला न्यायाधिस रमेशराज पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सर्वसाधारण माझ न्याय सम्पादन प्रकृया, जटिलता, कानुनी प्रा...

कोशीका पशुपंक्षी व्यवसायीलाई क्षमता अभिवृद्धि तालिम

कोशीका पशुपंक्षी व्यवसायीलाई क्षमता अभिवृद्धि तालिम
बैशाख २६ दुहवी/ सुनसरीको दुहवीमा आजबाट पशुपंक्षि औषधी व्यवसायीहरुका लागि ३५ दिने क्षमता अभिवृद्धि तालिम संचालनमा ल्याइएको छ ।पशु सेवा तालिम तथा प्रसार निर्देशनालयले क्षेत्रीय पशु सेवा तालिम केन्द्र दुहवीको संयोजन र नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ कोशी शाखाको व्यवस्थापनमा ३५ दिने अभिमुखिकरण तालिम संचालनमा ल्याएको हो ।दुहवी स्थित क्षेत्रिय तालिम केन्द्रमा आज उक्त तालिमको उद्घाटन गरिएको हो । सुन...

अन्तत- बन्नेभो इनरुवामा रङ्गशाला

अन्तत- बन्नेभो इनरुवामा रङ्गशाला
अमर काफ्ले, बैशाख २५ इनरुवा /लामो समयको पखाई पछि इनरुवावासीको रङ्गशाला निर्माणको सपना साकार हुने संकेत देखा परेको छ । इनरुवा स्थित पुरानो जेल मैदान पुगेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले आज एक औपचारिक कार्यक्रमकावीच रङ्गशाला निर्माण कार्यको शिलान्यास गरेका छन् ।पटक पटकको विवाद अनि आन्तरिक कारणले रङ्गशाला निर्माणको कार्य अघि बढ्न नसकिरहेको परिपेक्ष्यमा इनरुवा नगरपालिकाकाको कार्य...

प्रहरी नागरिक हातेमालो

प्रहरी नागरिक हातेमालो
इनरुवा बैशाख २४/प्रहरी नागरिक हातेमालो कार्यक्रम अन्र्तगत इनरुवामा विद्यार्थीमाझ प्रहरीसँगको सम्वन्ध र सहकार्यबारे सचेतना संचालनमा ल्याइएको छ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत रहेको सामूदायिक प्रहरीको संयुक्त आयोजनामा हातेमालो कार्यक्रम संचालनमा ल्याइएको हो । सुनसरीका विभिन्न उच्च मावि सहित मावि तहक र नीजि विद्यालयहरुमा प्रहरी नागरिक हातेमालो ...
trusted online casino malaysia