मानव वेचविखन विरुद्धको जिल्ला कार्ययोजना सार्वजनिकीकरण
इनरुवा चैत्र १२/मानव वेचविखन तथा ओसारपसार विरुद्ध रणनैतिक योजना तथा वार्षिक कार्ययोजना सार्वजनिक गरिएको छ ।मानव वेचविखन तथा ओसार पसार नियन्त्रण जिल्ला समिति सुनसरीले तयार पारेको ५ वर्षे रणनीतिक योजना सहितको एक वर्षे कार्ययोजना सार्वजनिक गरिएको हो ।
साझा सवालका लागि साझा मंच कोकनको संयोजन र प्लान नेपालको सहयोगमा जिल्ला मानव वेचविखन नियन्त्रण समिति सुनसरीले तयार पारेको योजना इनरुवामा सरोकारवालाहर...











