इनरुवामा मोर्चाले निकाल्यो मसाल जुलुस
इनरुवा माघ ४/ मधेश आन्दोलनका मागहरु तत्काल सम्बोधनको माग गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सुनसरीले सदरमुकाम इनरुवामा सोमवार साँझ मसाल जुलुस प्रर्दशन गरेको छ ।
मधेशी मोर्चाको केन्द्रिय आन्दोलन तालिका अनुसार मोर्चा सुनसरीले समेत इनरुवामा मसाल पर्दशन गरेको हो ।
लगातारको तराई मधेश केन्द्रित आन्दोलनलाई सरकारले वेवास्ता गरेको भन्दै मोर्चाले आफुहरुका माग तत्काल सम्बोधन गरिनुपर्ने माग गरेको छ । ज...









