हिरासतमा कार्यकर्तालाई प्रहरीले यातना दिएको मोर्चाको आरोप
पुष १८ इनरुवा/ शान्तिपूर्ण आन्दोलनका क्रममा इनरुवा बजारबाट बुधबार पक्राउ परेका आफ्ना कार्यकर्ता माथि हिरासतमा प्रहरीले निर्मम यातना दिएको मोर्चाले आरोप लगाएको छ ।
संघिय समाजबादी फोरम नेपाल जिल्ला कार्य समिति सुनसरीले आज इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी पुस १५ गते इनरुवामा कालो झण्डा प्रर्दशनका क्रममा पक्राउ परेका यादवलाई प्रहरीले यातना दिएको बताएका हुन् ।
संघिय समाजवादी फोरम नेपाल प...












