ईनरुवामा मोर्चाको मसाल जुलुस
पुष ९ इनरुवा।(फाइल फोटो)
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सुनसरीले बिहीवार साँझ इनरुवामा मसाल जुलुस प्रर्दशन गरेको छ ।
सद्भावना पार्टी कार्यालयबाट मसाल सहित निस्केको मोर्चा कार्यकर्ताहरुको जुलुस लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
मोर्चाको केन्द्रिय आन्दोलन तालिका अनुसार सदरमुकाम इनरुवामा निकालिएको मसाल जुलुसमा अघिल्ला दिनका तुलनामा केही संख्यामा बढी कार्यकर्ताहरुको उपस्थिती थि...












