इनरुवामा मधेशी विद्यार्थीको वृहत र्याली (भिडियो)

अमर काफ्ले इनरुवा १४ मंसिर/सुनसरी सदरमुकाम इनरुवामा आज मधेशी विद्यार्थीहरुले वृहत र्याली निकालेका छन् । सुनसरी बहुमुखि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको अगुवाईमा निस्केको र्यालीमा स्थानीय नीजि विद्यालयका छात्र छात्राको समेत सहभागिता थियो ।क्याम्पस तथा विद्यालय पोशाकमा सुनसरी क्याम्पसका भेला भएका विद्यार्थीहरुको र्यालीले इनरुवा बजारका साथै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । म...

बलाहाबाट लुटियो नगद ७० हजार – घटनास्थलमा गोली समेत भेटियो

मंसिर १३ इनरुवा/सुनसरीको इनरुवा १० बलाहाबाट आज दिउँसो ७० हजार नगद लुटिएको छ । इनरुवा दुहवी सडक खण्ड अन्र्तगत देवेन्द्र चौक नजिक फरवार्ड कम्यूनिटि वित्तिय संस्था इनरुवा शाखामा कार्यरत सविता चौधरीको साथमा रहेको नगद ७० हजार सहित मोवाइल लुटिएको हो ।औरावनी पुगेर किस्ता वापतको रकम संकलन गरी इनरुवा शाखा तर्फ साइकलमा फर्कदै गर्दा मोटरसाइकलमा आएको अपरिचित समूहले आफुमाथि कुटपिट गरी रकम लुटेको चौधरीले बता...

राजेन्द्र र उपेन्द्रको संयुक्त स्वर – राज्य मधेशी विरुद्ध दमनमा उत्रियो (फोटो फिचर)

अमर काफ्ले मंसिर १२ लौकही/मधेशी मोर्चाका शिर्षस्थ नेताहरुले वर्तमान सरकार आफुहरु विरुद्ध दमनमा उत्रेको बताएका छन् । वषौं देखि कुण्डित अधिकार माग्दै मधेशी जनता सडकमा उत्रँदा सरकारले मधेशी जनता उपर गोलि र लाठी बर्साएर निर्ममता लादेको उनिहरुको अरोप थियो ।सुनसरीको लौकहीमा आज आयोजित सभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले अधिकार प्...

भोक्राहामा ट्रिपरको ठक्करले ३ को मृत्यु

भोक्राहामा ट्रिपरको  ठक्करले ३ को मृत्यु
मंसिर १२ इनरुवा/रात्री स्कटिङको क्रममा सुनसरीको भोक्राहा सडक खण्डमा ३ जनाको ज्यान गएको छ ।स्कटिङमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको बसमा रहेको इन्धनका ड्रम र ग्यालेन निकाल्ने क्रममा तिव्र गतिमा रहेको ना ५ ख ४८०४ नम्बरको ठक्करबाट ३ जनाको घटनास्थलमै ज्यान गएको हो ।मृत्यु हुनेमा नरसिङका खुर्सिद आलम, हासिम मियाँ र मोरङ मधुमल्लाका संतोष केसी रहेका छन् । तस्करीको तेल काठमाण्डौ पुर्याएर रित्तिएका ड्रम र...

इटहरी घटनाको विरोधमा घुस्कीमा प्रर्दशन, बजार बन्द

मंसिर १२ इनरुवा / सुनसरीको सिमावर्ति क्षेत्र घुस्की बजार मधेशी मोर्चाका कार्यकर्ताहरले आज विहानैबाट बन्द गराएक छन् ।हिजो साझ प्रर्दशन गरेको मोर्चाले आज विहानैबाट बजार बन्द गराएको हो ।रहमान अंसारीको नेतृत्वमा मधेशी मोर्चाका कार्यकर्ताहरुले ईटहरी घट्नाको बिरोधमा प्रर्दशन गरको हो ।पूर्व घोषित आफुहरुको कार्यक्रम विपक्षी खेमाले बिथोल्दा समेत राज्यको विभेदकारी नीतिका कारण मधेशीमाथि उपेक्षा गरिएको प...

विद्यालय स्तरीय स्पेलिङ प्रतियोगिता

मंसिर ११ इनरुवा विद्यार्थीको आत्मबलमा विकास पुर्याउनुका साथै प्रतिभा आंकलन गर्ने उद्येश्यका साथ इनरुवामा निमावि स्तरीय स्पेलिङ प्रतियोगिताको आयोजना गरिएको छ ।यूनियन अफ प्राइभेट स्कूल इनरुवाले आयोजन गरेको उक्त कार्यक्रममा १३ विद्यालयले सहभागिता जनाएका थिए ।यूपिएसमा आवद्ध इनरुवा आसपासका २१ विद्यालय मध्येबाट १३ विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको यूपिएस इनरुवाका अध्यक्ष सरोज बरालले जानकारी दि...

मोर्चाले बजार बन्द गरायो – पक्राउ परेकालाई रिहाइको माग

  मंसिर १० इनरुवा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सुनसरीले आज इनरुवा बजार बन्द गराएको छ ।छिटफुट रुपमा खुलेका बजार मार्चाको प्रर्दशन सँगै बन्द गराइएको हो ।प्रहरीले पक्राउ गरेका आफ्ना कार्यकर्ताहरु रिहाईको माग गरेको मोर्चाले झुठो मुद्धामा आफ्ना कार्यकर्ता पक्राउ गरी कार्वाही चलाएको आरोप लगाएको छ ।बजार क्षेत्रमा प्रर्दशन गर्दै मोर्चाले कालोबजारी र तस्करी बढेको भन्दै सरकार विरोधी नाराबाजी...

एमाले कांग्रेस सहितका दलले प्रधानमंत्रीको गराए ध्यनाकर्षण

मंसिर १० इनरुवा/ सुनसरीको हरिपुरमा एसएसबीले नेपाली माथि गोलि प्रहार गरेको घटनाप्रति आपत्ति जनाउँदै एमाले, काग्रेस सहितका सुनसरीका प्रमुख राजनैतिक दलले प्रधानमंत्रीको ध्यानाकर्षण गराएका छन् ।सुनसरी टुक्राउन नदिन एकजुट बनेका जिल्लास्थित रहेका प्रमुख राजनैतिक दलको टोलीले सुनसरी प्रशासन मार्फत ज्ञापन पत्र बुझाउने क्रममा नेपाली माथि भएको गोली प्रहारको घटनाबारे सरकारलाई गम्भिर हुनु आग्रह गरेका हुन् ।क...

प्रहरी इस्कर्टिङ भित्रै कालोधन्दा : सुनसरीबाट एक पक्राउ

९ मङ्सीर – ( फाइल तस्बिर ) भारतीय नाकाबन्दी र मधेश आन्दोलनका कारण मुलुक अस्तब्यस्त बनीरहेको अवस्थामा सिमानाकाहरुबाट अवैध रुपमा सामान ओसार प्रसार गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । बन्द रहेको नाकाबाट अवैध रुपमा सामान भित्रयाउने र रातको समयमा प्रहरी शुरक्षा भित्रै स्कर्टीङको समयमा सामान ओसार पैसार गर्ने एक ब्याक्तिलाई सुनसरीको लौकहीबाट प्रहरीले रङ्गेहात पक्राउ गरेपछि यस्तो पाइएको हो ।प्रहरी शुर...

भाण्टाबारीमा भारतीय सेनाले गोली चलायो, चार नेपाली घाइते

  ९ मंसिर इनरुवा । नेपाल भारतको सिमा क्षेत्र सुनसरीको भाण्टाबारीमा भारतीय सेनाले नेपाली नागिरक माथि गाेली चलाएको छ । बुधबार बिहान अन्धाधुन्दा गोली प्रहार गर्दा ४ नेपाली गम्भिर बनेका छन ।गोली लागेर सुनसरीको हरिपुर गाविस वडा नम्बर सातका अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जय शर्माले जानकारी दिए । उनीहरु भारतीय बजारबाट खाद्य सामान...
trusted online casino malaysia