लोकतान्त्रिक थारुको शुभकामना
इनरुवा २३, कात्तिक/ नेकपा एमाले सम्वद्ध नेपाल लोकतान्त्रिक थारु संघले दीपावलीको अवसरमा शुभ कामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । एमाले जिल्ला पाटी कार्यालय सुनसरीमा आयोजना गरिएको शुभकामना कार्यक्रममा बोल्दै प्रमुख अतिथ थारु संघकी केन्द्रिय उपाध्यक्ष भगवति चौधरीले संविधानमा समेटिन नसकेका मधेशी तथा तथा थारु समूदायका जायज मागहरु सम्बोधन हुनु पर्ने बताए । कार्यक्रममा एमालेका केन्द्रिय सचि...












