मानव बेचविखन सम्वन्धि जिल्ला रणनीतिक योजना सार्वजनिक
२८ असोज इनरुवा
सुनसरीमा मानव बेचविखन ओसारपसार सम्वन्धी दुई वर्षे रणनीतिक योजना सार्वजनिक गरिएको छ ।
महिला तथा बालबालिका कार्यालयको आयोजनामा सरोकारवालाहरुकावीच रणनीतिक योजना सार्वजनिक गरिएको हो ।
जिल्ला मानव वेचविखन कार्य समितिका साथै सरोकारवालाहरुको उपस्थितीकावीच दुई वर्षे रणनीतिक योजना जारी गरिएको हो ।
कोकन्, महिला विकास कार्यालय, मानवअधिकारकर्मी,संचारकर्मी, सम्वन्धित कार्यालयका प्रतिनीति सहि...









